कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

डा. केसीको पक्षमा काठमाडाैंमा प्रदर्शन

काठमाडौँ — दुई सातादेखि जुम्लामा अनसनरत डा. गोविन्द केसीको समर्थनमा काठमाडाैंमा शनिबार र्‍याली र प्रदर्शन भएकाे छ ।

डा. केसीको पक्षमा काठमाडाैंमा प्रदर्शन
चिकित्सक संघको अगुवाईमा माइतीघर-नयाँ बानेश्वरसम्म र्‍याली र प्रदर्शन गरिएको हो ।प्रदर्शनमा सांसद, नागरिक अगुवा, चिकित्सकलगायत विभिन्न पेसा, व्यवसायमा आवद्ध व्यक्ति सहभागी थिए ।

प्रकाशित : असार ३०, २०७५ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?