कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यस्तो थियो जुम्लाको झडप 

एलपी देवकोटा

जुम्ला — अनशनरत डा. गोविन्द केसीलाई लिन काठमाडौंबाट हेलिकप्टर जुम्ला आइपुगेपछि एकाएक सदरमुकामको माहोल तातियो । डा. केसीले आफु काठमाडौं नजाने अडान राखेभने कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई भेट्नसमेत इन्कार गरे । 

यस्तो थियो जुम्लाको झडप 

डा. केसीले भेट्न नमानेपछि शाही फर्केलगतै प्रहरीले अस्पतालभित्र प्रवेश गर्ने कोशिस गरे । विद्यार्थी र डा. केसीका समर्थकहरुले भित्र पस्न नदिने अडान राखे । त्यही क्रममा झडप भयो ।

प्रकाशित : श्रावण ३, २०७५ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?