२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

बझाङमा नुन चामलकै सास्ती

विद्या राई

काठमाडौँ — प्रदेश –७ को दुर्गम जिल्ला बझाङको साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामी नुन र चामल माग्न सिंहदरबार आइपुगे । अध्यक्ष धामीसित सांसद आशाकुमारी विक र पूर्व सभासद् अफिलाल ओखेडा पनि नुन चामल माग्न सिंहदरबारमा पुगेका थिए।

बझाङमा नुन चामलकै सास्ती
राज्यले बझाङका जनतालाई अनुदान सहित नौ रुपैयाँमा वितरण गर्ने आयोडिनयुक्त नुन साइपालवासीले दुई सयसम्म र ३४ रुपैयाँ प्रतिकिलो पर्ने अनुदानको चामल तीन सय रुपैयाँसम्म तिरेर खानुपर्ने बाध्यता भएपछि अध्यक्ष आफै उद्योग तथा आपूर्ति मन्त्रालय आइपुगेका थिए।

प्रकाशित : श्रावण ७, २०७५ २०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?