कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यसो भने ओली र दाहालले डा. केसीको अनसनबारे (भिडियो)

काठमाडौँ — प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अनसनरत डा. गोविन्द केसीसंग वार्ता गर्न सकिने बताएका छन् । यद्यपि दुवै जनाले डा. केसीलाई अन्तैबाट परिचालित भएको भन्ने भने छुट्टाएनन् । दुवै नेताहरु सोमबार पुष्पलाल स्मृति दिवसको अवसरमा सहभागी थिए ।

यसो भने ओली र दाहालले डा. केसीको अनसनबारे (भिडियो)



प्रकाशित : श्रावण ८, २०७५ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?