नेदरल्यान्ड्स विरुद्ध नेपाल [लाइभ भिडियो]

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालले एकदिवसीय अन्तर्राष्ट्रियको पहिलो खेलमा आज नेदरल्यान्ड्सको सामना गरीरहेको छ । बुधबार नेदरल्यान्ड्सको एम्स्टिलभिनस्थित भीआरए मैदानमा नेपालले विश्व क्रिकेटको अब्बल टोलीहरूले खेल्ने स्तरमा खेल्दै छ ।

नेदरल्यान्ड्स विरुद्ध नेपाल [लाइभ भिडियो]
नेपाल झन्डै २२ वर्षअघि सन् १९९६ को एसीसी ट्रफी खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गर्दा नेदरल्यान्ड्सले वान डेमा डेब्यु गर्दै गरेको अवस्था थियो।

प्रकाशित : श्रावण १६, २०७५ १४:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?