लाखे जात्राकाे रमाइलाे [भिडियो]

काठमाडौँ — काठमाडौंको शान्तीनगर, बानेश्वर, शंखमुल, पुरानो बानेश्वर, सिनामंगल क्षेत्रका नेवार समुदायले नागपञ्चमीदेखि लाखेजात्रा औपचारिक सुरु गरेका छन्। उनीहरुले लाखे निकालेर चोक, गल्लीहरुमा नाच्दै, मन्दिरमा पुजा गरेर तथा हाँसको बलि दिएर जात्रा सुरु गरेका छन्।

लाखे जात्राकाे रमाइलाे [भिडियो]
उपत्यकामा गठेमंगल पर्व र पूर्वी पहाडका जिल्लाहरुमा नागपञ्चमीको दिनबाट औपचारिक रुपमा सुरु भएको छ । नेवार समुदायको बाहुल्य रहेको स्थान विशेष विभिन्न तिथि, मितीमा मनाउन सुरु गरिने लाखेजात्राको कृष्ण जन्माष्टमीको भोलिपल्टसम्म धुमधामका साथ मनाइन्छ। उपत्यकामा इन्द्रजात्रा र गाइजात्राको बेला चहलपहल बढी हुन्छ।

प्रकाशित : भाद्र १, २०७५ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?