काठमाडौँ — अशिक्षा, गरीबी, स्वदेशमा राेजगारकाे अभावले गर्दा दैनिक हजाराैँ नेपाली राेजगारका लागी विदेशी भूमि पुग्छन् । अधिकांश तेस्रो मुलुक हुँदै पुग्छन् ।
पर्याप्त जानकारी र सीप बिनै पुग्दा धेरैले दुःख पाउने गरेका छन् । महिलाहरू चरम यातनाकाे सिकार बन्दै अाएका छन् । थप जानकारी भिडियाेमा प्रस्तुत गरिएकाे छ ।