कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

न्याय माग्दा गोली

विद्या राई

काठमाडौँ — कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तलाई न्याय माग गर्दै आन्दोलनमा सहभागी १६ वर्षीय उमेश देउवा प्रहरीको गोली लागेर घाइते भएका थिए । तीन हप्तादेखि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचाररत छन् । उनको देब्रेपट्टिको हात खुट्टामा समस्या छ ।

न्याय माग्दा गोली
यसैगरी आन्दोलनकै क्रममा घाइते भएका २० वर्षीय अर्जुन भण्डारा अझै बेहोस छन् । शिक्षण अस्पतालमा उपचाररत उनको एउटा खुट्टा काटिएको छ । आन्दोलनमा सन्नी खुनाले ज्यान गुमाएका थिए । एक दर्जन बढी घाइते थिए । त्यसमध्ये देउवा र भण्डरा गम्भीर घाइते छन् । थप जानकारीका लागि भिडियाेमा हेर्नुहाेस् ।

प्रकाशित : भाद्र २९, २०७५ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?