कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

वसन्तपुरमा भव्य इन्द्रजात्रा

काठमाडौँ — साेमबार वसन्तपुर दरबार परिषरमा इन्द्रजात्रा पर्व धुमधाम मनाइएकाे छ । यसै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोकास्थित गद्दी बैठकमा जीवितदेवी कुमारी, गणेश र भैरवको दर्शन गरेका थिए ।

वसन्तपुरमा भव्य इन्द्रजात्रा

कुमारी, गणेश र भैरवको रथयात्रा गरिएकाे छ भने नेपाली सेनाको ब्याण्डको टुकडी, गुरुजुको पल्टन र पञ्चेबाजा समूहले मङ्गल धुन बजाएका थिए ।


असत्यमाथि सत्यको विजय तथा शत्रु पक्षको पराजयपछि विजय मनाउने पर्वका रुपमा लिइएको जात्रामा फरक फरक समुदायले विशेष संस्कृतिक महत्वका साथ मनाउने चलन छ । इन्द्रजात्रामा इन्द्रध्वजा उत्थान गर्ने परम्परा तत्कालीन राजा प्रतापसिंह शाहले चलाएको विश्वास छ । याे पर्व एक हप्तासम्म चल्छ ।

प्रकाशित : आश्विन ८, २०७५ २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?