९ करोड कमाउने ठाउँको बेहाल
भृकुटीमण्डप — भृकुटीमण्डपको क्षेत्रफल २ सय १४ रोपनी छ ।
यसले वार्षिक ९ करोड रुपैयाँ भन्दा बढि कमाई पनि गर्छ । तर, यसको मर्मत संहार र सरसफाई हुन नसक्दा बेहाल छ ।
उठेको रकमको ठूलो हिस्सा समाज कल्याण परिषद्को कर्मचारीको तलब भत्तामा गएपछि भृकुटीमण्डप अस्तव्यस्त भएको हो ।
राजधानीको मुटुमै रहेको यो खाली ठाउँलाई व्यवस्थित गर्न अझै कसैले सोचेको देखिएको छैन ।
प्रतिक्रिया