कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

९ करोड कमाउने ठाउँको बेहाल

विद्या राई

भृकुटीमण्डप — भृकुटीमण्डपको क्षेत्रफल २ सय १४ रोपनी छ । 

९ करोड कमाउने ठाउँको बेहाल

यसले वार्षिक ९ करोड रुपैयाँ भन्दा बढि कमाई पनि गर्छ । तर, यसको मर्मत संहार र सरसफाई हुन नसक्दा बेहाल छ ।

उठेको रकमको ठूलो हिस्सा समाज कल्याण परिषद्को कर्मचारीको तलब भत्तामा गएपछि भृकुटीमण्डप अस्तव्यस्त भएको हो ।

राजधानीको मुटुमै रहेको यो खाली ठाउँलाई व्यवस्थित गर्न अझै कसैले सोचेको देखिएको छैन ।


प्रकाशित : मंसिर २४, २०७५ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?