३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

जानकी मन्दिर सिँगारियो

जनकपुर — रामजानकी विवाह महोत्सवका लागि जनकपुरको जानकी मन्दिर सिँगारिएको छ । जानकी मन्दिर झिलिमिलि बनेको छ ।

जानकी मन्दिर सिँगारियो

सप्ताह व्यापि मनाउने राम–जानकी विवाह महोत्सवमा जन्ती बनेर बुधबार भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउँदै छन् ।

उनी आउने भएपछि विवाह महोत्सवमा दर्शनार्थीको भीड छ । मंगलबार नै जनकपुरको सडक भिडले ढाकिएको छ ।

प्रकाशित : मंसिर २५, २०७५ १९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?