कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

लट्ठी नाचमा थारु युवती

ठाकुरसिंह थारु

नेपालगन्ज — थारु सांस्कृतिक रूपमा धनी समुदाय हो । मुलुकको पश्चिमदेखि पूर्वसम्मको समथर भूमिमा फैलिएर रहेको यो समुदायको लाठी नाच चर्चित छ । विभिन्न मेला, पर्व र उत्सवहरुमा थारुले यो नाच देखाउने गर्दछ ।

लट्ठी नाचमा थारु युवती

कतिपय स्थानमा पर्यटकका लागि पनि देखाउने गर्दछ । शुक्रवारदेखि नेपालगन्जमा सुरु भएको खाद्य मेलामा पनि यो नाच देखाइएको छ ।


प्रकाशित : मंसिर २८, २०७५ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?