कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

मनीषासँग क्रिकेट च्याट

कुशल तिमल्सिना

काठमाडौँ — बलिउड अभिनेत्री मनीषा कोइराला टीभीएस एभरेष्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत बुधबारको एलिमिनेटर खेल हेर्न त्रिवि क्रिकेट मैदान कीर्तिपुर पुगेकी थिइन् ।

मनीषासँग क्रिकेट च्याट

चितवन टाइगर्स र भैरहवाबीचको खेलमा आफूले भैरहवाको समर्थन गरेको उनले बताइन् । खेलमा भैरहवा ६ विकेटले विजयी भएको थियो ।


मैदानमा एक परिक्रमा लगाएकी मनीषाले कार्यक्षेत्र भारत भए पनि आफूले अहिलेसम्म क्रिकेट नबुझ्ने बताइन् । उनले नेपाली क्रिकेटबारे पनि केहि थाहा नभएको बताइन् ।


प्रकाशित : पुस ४, २०७५ २१:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?