१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

क्रिकेट टोलीलाई विमानस्थलमा भव्य स्वागत [भिडियो]

काठमाडौँ — एकदिवसीय र ट्वान्टी–२० अन्तरराष्ट्रिय शृंखला जित्ने नेपाली क्रिकेट टोलीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

क्रिकेट टोलीलाई विमानस्थलमा भव्य स्वागत [भिडियो]
पहिलोपटक नेपालले एकदिवसीय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खला जितेको थियो। माघ ११ देखि २० गतेसम्म यूएई भ्रमणमा रहेको नेपाली क्रिकेट टोली सोमबार अपरान्ह त्रिभुवनविमानस्थल झरेको थियो ।

प्रकाशित : माघ २१, २०७५ १८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?