कला समेटेर होटल

कान्तिपुर संवाददाता

काठमाडौँ — ठमेल स्थित कला होटलमा नयाँदेखि पुरानासम्म झण्डै डेढ दर्जन कलाकारका तीन सय जति सिर्जनाहरु समेटिएका छन् ।

कला समेटेर होटल

नेपाली कला, संस्कृति र सभ्यता झल्काउने कला चित्रलाई प्राथमिकता दिएको होटलका अध्यक्ष चिरञ्जीवि भट्टले बताए ।


होटलमा उमाशंकर शाह, राधेश्याम मुल्मी, दुर्गा बराल, सुष्मा राजभण्डारी, आशाकाजी डंगोल, चिरञ्जीवि भट्ट, ज्योतिप्रकाश, नरेन्द्र भण्डारी, क्षेत्रलाल कायस्थ लगायतको कला तथा मूर्ति सिर्जनाहरु छन् । आगन्तुकले चाहेमा किन्न सक्छन् ।

प्रकाशित : फाल्गुन २९, २०७५ १४:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?