२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

बेलायतविरुद्ध पूर्वगोर्खा सैनिक आन्दोलनमा

नयाँ भर्ती रोक्ने घोषणा
घनश्याम खड्का

काठमाडौँ — समान कामका लागि समान पेन्सन नदिएको भन्दै पूर्व गोर्खा सैनिकहरुले बेलायत सरकारविरुद्ध आन्दोलन घोषणा गरेका छन् । उनीहरुले जुलाइ १ सम्मका लागि आफनो माग पूरा गर्न बेलायत सरकारलाई अल्टिमेटम पनि दिएका छन् ।

बेलायतविरुद्ध पूर्वगोर्खा सैनिक आन्दोलनमा

त्यस अवधिसम्म बेलायतमा भर्ती हुने प्रक्रिया र त्यसका लागि चलाइने तयारी कक्षाहरुमा पूर्ण प्रतिबन्ध लगाउने घोषणा पनि ‘संयुक्त सत्याग्रह संघर्ष समिति’ ले गरेको छ ।


‘त्यसपछि पनि हाम्रो सुनुवाइ भएन भने हामी आन्दोलनका नयाँ कार्यक्रमहरु घोषणा गर्नेछौं’ समितिका महासचिव एसबी घिसिङले भने, ‘जुलाइ १ का दिन लन्डनमा दसौं हजार भूर्व बेलायती सैनिकलाई उतारेर दोस्रो चरणको आन्दोलनको सुरुआत गर्ने हाम्रो तयारी छ ।’

प्रकाशित : चैत्र ५, २०७५ २०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?