कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

काठमाडौं महानगरपालिकाले सडककाे धुलाे बडार्न ल्यायो पाँचवटा ब्रुमर

विद्या राई

काठमाडौँ — काठमाडौं महानगरपालिकाले सडक सफाइ गर्न ल्याएको पाँचवटा ब्रुमर युरो ४ एमिसन स्ट्याण्डर्डका छन् । इन्जिन क्षमता १०७ किलोवाट छ । डिजेलबाट चल्ने यी ब्रुमरका अगाडि एक, छेउमा दुई र बीचमा एक गरेर चारवटा ब्रस छन् ।

काठमाडौं महानगरपालिकाले सडककाे धुलाे बडार्न ल्यायो पाँचवटा ब्रुमर
ब्रुमरमा पाँचसय लिटर पानी र ४.६८ घनमिटर धुलो भण्डारण क्षमता रहेको छ । यसको अधिकतम सफाइ क्षमता २५ हजार स्क्वायर मिटर प्रतिघण्टा रहेको छ । ब्रसले न्युनतम् २६ सय मिलिमिटर र अधिकतम् ३६ सय मिलिमिटर चौडाइमा सफाई गर्न सक्छ ।

प्रकाशित : चैत्र १२, २०७५ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?