२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

‘लगानी सम्मेलनमा उत्साहजनक उपलब्धि’ 

कृष्ण आचार्य

काठमाडौँ — विदेशी तथा स्वदेशी लगानी जुटाउन सरकारले गरेको दुई दिने नेपाल लगानी सम्मेलन–२०१९ शनिवार सकिएको छ । सम्मेलनमा सरकारले प्रस्तुत गरेका ५० वटा परियोजना मध्ये केहीमा १७ स्वदेशी तथा विदेशी कम्पनीले लगानी गर्ने प्रस्ताव पेश गरेका छन् । 

‘लगानी सम्मेलनमा उत्साहजनक उपलब्धि’ 

निजी क्षेत्र, सरकार र लगानी बोर्डबीच विभिन्न १५ आयोजना विकास गर्ने सम्झौता तथा समझदारी भएको छ । सम्मेलनले औसत उपलब्धि हासिल भएपनि लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) महाप्रसाद अधिकारीले उत्साहजनक उपलब्धि भएको टिप्पणी गरेका छन् ।

लगानीका लागि उत्कृष्ट गन्तव्य नेपाल हो भनेर थप प्रमाणित गर्ने जिम्मेवारी समेत आएको उनले बताए । ‘कयौँ नितिगत र कानुनी सुधार गरिएको छ,’ उनले भने, ‘अब थप कार्यायोजना र संयन्त्र बनाएर चाँडो भन्दा चाँडो लगानी भित्र्याउन काम गर्नेछौँ ।’


कान्तिपुरका अर्थवाणिज्य ब्यूरो प्रमुख कृष्ण आचार्यले अधिकारीसँग गरेको कुराकानी :


प्रकाशित : चैत्र १६, २०७५ १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?