कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

हावाहुरीको वितण्डा : चैते हुरीको कहर [फोटोभिडियो ]

हावाहुरीको वितण्डा : यस्तो छ हुरी प्रभावित बाराको स्थिति
तस्बिर : इलिट जोशी

बारा — गए राति हावाहुरीबाट बारा, पर्सालगायतका जिल्लामा ठूलो धनजनको क्षति भएको छ ।

हावाहुरीको वितण्डा : चैते हुरीको कहर [फोटोभिडियो ]
हावाहुरीमा परी कम्तीमा २९ जनाको ज्यान गएको छ भने ६ सय भन्दाबढी मानिसहरु घाइते भएका छन् । केही घाइतेको अवस्था चिन्ताजनक रहेको छ । कान्तिपुरका फोटो पत्रकार इलिट जोशीले हुरी प्रभावित बाराको फेटा गाउँपालिका-६ पुरैनिया पुग्दा यस्तो देखियो ...

प्रकाशित : चैत्र १८, २०७५ २३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?