३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

हुरीले बिचल्ली : हावाहुरीको वितण्डा (फोटोभिडियो)

काठमाडौँ — आइतबार रातिकाे शक्तिशाली हुरीले बारा र पर्सामा सयाै‌ं सर्वसाधारण घरबारविहीन बनेका छन् ।

हुरीले बिचल्ली : हावाहुरीको वितण्डा (फोटोभिडियो)

हुरी प्रभावितलाई सबैभन्दा खान र बासको समस्या भएकाे छ । पीडितहरु भग्नावशेषमा ओत लाग्ने ठाउँ खाेजिरहेका छन् ।

कोही आफन्त छिमेकीका घरमा बसेका छन् । काेही खुला आकाशमूनि बस्न बाध्य छन् ।

प्रकाशित : चैत्र १९, २०७५ २२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?