जब मलेखु खोला निर्माणाधीन हुआनसी नारायणी सिमेन्ट उद्योगमा पस्यो... [भिडियो]

हरिहरसिंह राठौर

ताल्तीखोला (धादिङ) — मध्यरातमा उर्लेको मलेखु खोलाले चिनियाँ लगानीमा निर्माणाधीन हुआनसी नारायणी सिमेन्ट उद्योगमा क्षति गरेको छ । बाढीले मजदुरका आवास, उद्योगका निर्माणाधीन संरचनामा पूरै क्षति गरेको छ ।

जब मलेखु खोला निर्माणाधीन हुआनसी नारायणी सिमेन्ट उद्योगमा पस्यो... [भिडियो]
बाढीले मजदुरका आवास, उद्योगका निर्माणाधीन संरचनामा पूरै क्षति गरेको छ । आइतबार रातभरको वर्षाले खोला बढ्न थाले पछि बगरमा रहेका मजदुर तथा प्राविधिक आवास खाली गराएर नजिकैको पिपल भन्ज्याङ माविमा सारिएको थियो ।

प्रकाशित : असार ३०, २०७६ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?