१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

लथालिंग छ नारायणहिटी दरबार संग्रहालयमा रहेका वन्यजन्तुका आखेटोपहार

कान्तिपुर संवाददाता

काठमाडौँ — नारायणहिटी दरबार संग्रहालयमा लथालिंग अवस्थामा रहेका वन्यजन्तुका हाडखोर, छाला, दाह्रालगायत आखेटोपहारको व्यवस्थापन गर्न थालिएको छ । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन र सरकारी आश्वासन समितिको निर्देशनअनुसार समिति बनाएर व्यवस्थापनगर्न थालिएको हो ।

लथालिंग छ नारायणहिटी दरबार संग्रहालयमा रहेका वन्यजन्तुका आखेटोपहार
समितिले हाल बाघ, हात्ती, गैंडालगायत वन्यजन्तुका हड्डीजन्य पदार्थ छुट्याउने काम गरेको छ । वन्यजन्तुका छाला भने कतिपय कुहिएका, ढुसी लागेका र पानीले भिजेका छन् । हाल तिनलाई घाममा सुकाएर राखिएको छ ।

प्रकाशित : श्रावण १८, २०७६ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?