२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

लागू औषध नियन्त्रणमा २२ वर्ष

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्युरोमा २२ वर्ष सेवा गरेर हालैमात्र डिएसपी कृष्ण पनेरुले अवकाश पाए । २०४६ पुस ११ गते नेपाल प्रहरीमा असईको रुपमा प्रवेश गरेका पनेरुले दुई दशक भन्दा लामो समय लागू औषधको अवैध कारोवार, ओसारपसार र सेवनबारे अनुसन्धान गरे ।

लागू औषध नियन्त्रणमा २२ वर्ष

उनी अन्तरदेशीय लागू औषध कारोवार र देशभित्रै बढ्दै गइरहेको लागू औषध सेवनकर्ताको प्रवृत्तिबारे गतिलो जानकारी राख्छन् ।


पूर्व डिएसपी पनेरुसँग नेपालभित्र फैलिँदो लागू औषधको समस्या र कसरी बाबुआमाले थाहै नपाई छोराछोरी लागू औषधको कुलतमा फस्छन भन्ने विषयमा केन्द्रित रहेर कान्तिपुरकर्मी जनकराज सापकोटाले कुराकानी गरेका छन्ः

प्रकाशित : श्रावण ३१, २०७६ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?