कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

दाहालले भने, 'नेकपाको सरकार ५ वर्षसम्म, ओलीजी समझदारी अनुसार चल्नुहुन्छ'

जनकपुर — नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नेकपाको सरकार ५ वर्षसम्म रहने दाबी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समझदारी’ अनुसार चल्नुपर्ने बताएका छन् । उनले समझदारीको आशय भने खुलाएनन् ।

दाहालले भने, 'नेकपाको सरकार ५ वर्षसम्म, ओलीजी समझदारी अनुसार चल्नुहुन्छ'

‘नेकपाको सरकार ५ वर्षसम्म रहन्छ। यसमा कुनै दुविधा नै छैन,’ सोमबार जनकपुर विमानस्थलमा संवाददाताहरुसित कुरा गर्दै नेकपाका अध्यक्ष दाहालले भने, ‘सरकार पनि ५ वर्ष जान्छ। ओलीजी पनि समझदारीअनुसार चल्नुहुन्छ।’

प्रकाशित : भाद्र २, २०७६ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?