इराकमा बम बिस्फोट, कम्तीमा २१ जनाको मृत्यु

रासस/एएफपी

बग्दाद — इराकको बग्दादमा भएको बम विस्फोटनमा कम्तीमा २१ जनाको मृत्यु भएको छ । बग्दादको भित्र भागमा रहेको अति व्यस्त बजार क्षेत्रमा शनिबार दुईवटा बम विस्फोट भएको सरकारी अधिकारीहरुले जनाएका छन् । घटनामा अन्य दर्जनौं घाइते भएका छन् ।

इराकमा बम बिस्फोट, कम्तीमा २१ जनाको मृत्यु

इराकको बग्दादमा भएको बम विस्फोटनमा कम्तीमा १९ जनाको मृत्यु भएको छ ।

बग्दादको भित्र भागमा रहेको अति व्यस्त बजार क्षेत्रमा शनिबार दुईवटा बम विस्फोट भएको सरकारी अधिकारीहरुले जनाएका छन् । घटनामा अन्य दर्जनौं घाइते भएका छन् ।

कम्तीमा पनि ४० जना घाइते भएका बीबीसीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रकाशित : पुस १६, २०७३ १४:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?