कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

आक्रमणमा ३१ को मृत्यु

एपी

जेनेभा — सोमालियाली शरणार्थी लिएर यमनी सामुद्रिक तटीय क्षेत्रमा हिाडिरहेको एउटा डुंगामा आक्रमण हुादा कम्तीमा ३१ जना शरणार्थीको मृत्यु भएको छ । आप्रवासी मामिला हेर्ने अन्तर्राष्ट्रिय संगठनका प्रवक्ता जोयल मिलम्यानले आफूलाई जानकारी भएअनुसार उक्त घटनामा ८० जना घाइते भएका र उनीहरूलाई अस्पताल भर्ना गरिएको बताए ।

प्रकाशित : चैत्र ५, २०७३ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?