१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

जेलभित्र झडप, ९ मारिए

गोइयास — ब्राजिलको गोइयास राज्यको एक कारागारमा मंगलबार भएको झडपमा कम्तीमा ९ जना मारिएका छन् । झडपका क्रममा १४ कैदी घाइते भएका छन् ।

जेलभित्र झडप, ९ मारिए

गोली हानाहानपछि दुवै समूहका कम्तीमा १ सय जना कैदी भागेका थिए । प्रहरीले उनीहरूमध्ये ३० जनालाई पुन: पक्राउ गरेको जनाएको छ । दुई समूहबीचको गोली हानाहान र भिडन्तका कारण कारागारको पर्खाल भत्किएपछि उनीहरू भागेका थिए ।


प्रकाशित : पुस १९, २०७४ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?