१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

सरकार गठन प्रयास असफल

एएफपी

बर्लिन — जर्मनीमा नयाँ सरकार गठनका लागि बिहीबार भएको पछिल्लो चरणको वार्ता बिनानिष्कर्ष टुंगिएको छ । 

सरकार गठन प्रयास असफल

जर्मन चान्सलर एन्जेला मर्केलले आफ्नो कन्जरभेटिभ क्रिस्टियन पार्टीले ‘सम्झौताका लागि रचनात्मक कार्य गर्न तयार रहेको’ जनाएकी छन् । गत सेप्टेम्बरमा भएको निर्वाचनमा मर्केलको कन्जरभेटिभ क्रिस्टियन दलले सरकार गठनका लागि आवश्यक बहुमत प्राप्त गर्न नसकेका कारण मर्केलले गठबन्धन सरकारका लागि पहल जारी राखेकी छन् । यसअघि साना दुई दलसँग सरकार गठन गर्ने प्रयास असफल भएपछि उनी सोसल डेमोक्रयाट्स (एसपीडी) सँग पछिल्लो चरण गठबन्धनका लागि प्रयासरत छन् ।

प्रकाशित : पुस २८, २०७४ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?