कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

टर्कीमा बस दुर्घटना, ११ को मृत्यु ४६ घाइते

इस्तानबुल — टर्कीमा भएको एउटा बस दुर्घटनामा ११ को मृत्यु भएको छ । उक्त घटनामा अन्य ४६ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक जनक भएकोले मृतकको सङ्ख्या बढ्न सक्ने पनि अनुमान गरिएको छ ।

टर्कीमा बस दुर्घटना, ११ को मृत्यु ४६ घाइते

यात्रामा गइरहेको बस एक रुखसँग ठोक्किएर दुर्घटनामा परेको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।


राजधानी अङ्कराबाट पश्चिमतर्फ पर्ने सहर बुर्सातर्फ गइरहेको रात्रि बस दुर्घटना भएको जनाइएको छ ।

प्रकाशित : माघ ६, २०७४ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?