पेरिस — फ्रान्सका पूर्व राष्ट्रपति निकोलास सार्कोजीलाई प्रहरीले नियन्त्रणमा लिएको समाचार छ ।
न्यायिक निकायका एकजना अधिकारीलाई उद्धृतगर्दै फ्रान्सेली सञ्चारमाध्यमहरुले साे समाचार दिएका छन् ।
निर्वाचनसम्बन्धी खर्चको बारेमा अनुसन्धानको घेरामा परेका उनलाई सोही मुद्दामा थप अनुसन्धानका लागि भन्दै प्रहरीले नियन्त्रणमा लिएको ती अधिकारीले जनाएका छन् ।