३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

फ्रान्सका पूर्व राष्ट्रपति सार्काेजी प्रहरी नियन्त्रणमा

रासस/सिन्ह्वा

पेरिस —  फ्रान्सका पूर्व राष्ट्रपति निकोलास सार्कोजीलाई प्रहरीले नियन्त्रणमा लिएको समाचार छ ।

फ्रान्सका पूर्व राष्ट्रपति सार्काेजी प्रहरी नियन्त्रणमा

न्यायिक निकायका एकजना अधिकारीलाई उद्धृतगर्दै फ्रान्सेली सञ्चारमाध्यमहरुले साे समाचार दिएका छन् ।

निर्वाचनसम्बन्धी खर्चको बारेमा अनुसन्धानको घेरामा परेका उनलाई सोही मुद्दामा थप अनुसन्धानका लागि भन्दै प्रहरीले नियन्त्रणमा लिएको ती अधिकारीले जनाएका छन् ।

प्रकाशित : चैत्र ६, २०७४ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?