अफगानिस्तानको सुरक्षा कारबाहीमा २२ लडाकू मारिए

रासस/सिन्ह्वा

अफगानिस्तान — अफगानिस्तानको दक्षिणी उरुज्गान प्रान्तमा भएको सुरक्षा कारबाहीमा कम्तीमा २२ जना लडाकू मारिएका छन् ।सरकारी अधिकारीले आइतबार दिएको जानकारीअनुसार घटनामा अरु १० जना तालिवान लडाकू घाइते भएका छन् ।

अफगानिस्तानको सुरक्षा कारबाहीमा २२ लडाकू मारिए

उनीहरुलाई अमेरिका र नाटो नेतृत्वको गठबन्धन सेनाले हवाई आक्रमण गरेको अधिकारीले बताएका छन् ।


शनिबार राति अबेर खास उरुज्गान जिल्लामा उनीहरुले सुरक्षा कारबाही सुरु गरेको सरकारी अधिकारीहरुद्वारा जारी वक्तव्यमा जनाइएको छ ।

प्रकाशित : चैत्र २५, २०७४ १४:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?