कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

डुङ्गा पल्टिएर चीनमा १७ जनाकाे मृत्यु

रासस/सिन्ह्वा

नान्नीङ (चीन) — चीनको दक्षिणी गुआङसी जुआङ स्वायत्त क्षेत्रमा दुई डुङ्गा पल्टिदा १७ जनाको मृत्यु भएको छ ।

डुङ्गा पल्टिएर चीनमा १७ जनाकाे मृत्यु

स्थानीय समयानुसार शनिबार राति साढे १ बजे डुङ्गा दुर्घटनामा परेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।


झण्डै १८ मिटर लामा ती डुङ्गा ३० यात्रु बोक्न सक्ने क्षमताका थिए ।


दुवै डुङ्गा पल्टिदा दुवै डुङ्गा रहेका कुल ६० यात्रु पानीमा खसेका थिए ।


डुङ्गा पल्टिने वित्तिकै ८ वटा डुङ्गा र झण्डै २ सय उद्धारकर्मी उद्धारमा खटिएका थिए ।

प्रकाशित : वैशाख ९, २०७५ १३:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?