१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

किमले दुर्घटनाका घाइते भेटे

एएफपी

बेइजिङ — उत्तर कोरियाली नेता किम जोङ–उनले सोमबार भएको बस दुर्घटनामा घाइतेलाई अपस्तालमा भेटेका छन् ।

किमले दुर्घटनाका घाइते भेटे

भेटका क्रममा उनले ‘अप्रत्याशित दुर्घटनाका कारण गहिरो दु:ख लागेको’ बताएका थिए । उत्तरी हाङहाई प्रान्तमा पयर्टक बोकेको बस सोमबार दुर्घटना हुँदा ३२ चिनियाँ पर्यटकको मृत्यु भएको थियो ।

एक स्थानीय समाचारपत्रले किम आफैं अस्पताल गएर चिनियाँ नागारिकसँग कुराकानी गरेको जनाएको छ । उत्तर कोरिया जाने पर्यटकमध्ये करिब ८० प्रतिशत चिनियाँ नागरिक हुन् ।

प्रकाशित : वैशाख १२, २०७५ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?