विश्व
वैशाख १९, २०७५

बेलायतको स्थानीय निर्वाचनमा नेपालीहरु पनि प्रतिस्पर्धामा

इंग्ल्यान्डको १५० काउन्सिलमा ४ हजार ३७० सिटका लागि बिहीबार (३ मे) स्थानीय निर्वाचन हुँदैछ । लन्डनको सबै ३२ बरो तथा बेलायतका ठूला शहर म्यानचेस्टर, बर्मिङ्हाम, लिड्स, न्यूकासल आदिमा स्थानीय चुनाव हुन लागेको हो ।

वैशाख १८, २०७५

दक्षिण कोरियाले उत्तर कोरियाविरुद्धको प्रचार कार्यालय हटायो

दक्षिण कोरियाले दुई देशको सीमा क्षेत्रमा रहेको उत्तर कोरियाविरुद्ध प्रचार प्रसार गर्ने कार्यालय मंगलबारदेखि हटाएको छ । 

चिनियाँ विदेशमन्त्री उत्तर कोरिया जाने

चिनियाँ विदेशमन्त्री वाङ यीले यसै साता उत्तर कोरियाको भ्रमण गर्ने भएका छन् । गत शुक्रबार उत्तर र दक्षिण कोरियाबीच ऐतिहासिक शिखर वार्ता भएको एक सातामा वाङले प्योङयाङको भ्रमण गर्न लागेका हुन् ।

वैशाख १७, २०७५

काबुलमा आत्मघाती बम बिस्फोट, कम्तीमा ८ पत्रकारको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा सोमबार एकै स्थानमा १५ मिनेटको फरक बीच गराइएको दुई आत्मघाती बम बिस्फोटनमा परी केही पत्रकारसहित २५ जनाको मृत्यु भएको छ ।

ADVERTISEMENT
ADVERTISEMENT

कोरियाली परमाणु केन्द्र मेबाट बन्द हुने

उत्तर कोरियाले आफ्नो परमाणु परीक्षण केन्द्र आउँदो मे महिनाबाट बन्द गर्ने भएको छ । दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयका अनुसार आगामी मे महिनादेखि परमाणु केन्द्र बन्द गर्न तयार भएको हो ।

रोहिंग्या संकट: सुरक्षित घरफिर्तीको माग

म्यान्मारबाट विस्थापित भई बंगलादेशका विभिन्न शिविरमा बस्दै आएका रोहिंग्या शरणार्थीले सुरक्षित घर फिर्तीका लागि सहयोगको याचना गरेका छन् ।

वैशाख १६, २०७५

उत्तर कोरियाले मेमा आणविक कार्यक्रम बन्द गर्ने

उत्तर कोरियाको आगामी मेमा आफ्ननाे पारमाणु परीक्षण केन्द्र बन्द गर्ने भएको छ । दक्षिण कोरियाको राष्ट्रपति कार्यालयको भनाइलाई उद्धृत गर्दै बीबीसले उत्तर कोरयाको अाणविक कार्यक्रम स्थगित गर्ने भएको हो । 

बेलायती नागरिकता लिने नेपालीको संख्या ३३ हजार नाघ्यो

बेलायती नागरिकता लिने नेपालीको संख्या ३३ हजारमाथि पुगेको छ । बेलायतको गृह मन्त्रालयको तथ्यांक अनुसार सन् २०१७ सम्ममा ३३ हजार ७ सय ४० नेपालीले ब्रिटिश नागरिकता लिएका छन् । 

राष्ट्रसंघीय प्रतिनिधि बंगलादेश पुगे

म्यान्मारबाट विस्थापित भई बंगलादेशका शिविरमा बस्दै आएका रोहिंग्या शरणार्थी संकट समाधानको पहल गर्न राष्ट्रसंघ सुरक्षा परिषद्का प्रतिनिधिले शनिबारबाट बंगलादेश भ्रमण सुरु गरेका छन् ।

ADVERTISEMENT
ADVERTISEMENT

कोरियाली शिखर वार्ता ऐतिहासिक’

उत्तर कोरियाली सञ्चारमाध्यमले दुई कोरियाका नेताबीचको शुक्रबारको शिखर बैठक ‘ऐतिहासिक’ भएको र त्यसले एउटा नयाँ युगका लागि मार्गप्रशस्त गरेको जनाएको छ ।