२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१
विश्व

World

बेलायतको स्थानीय निर्वाचनमा नेपालीहरु पनि प्रतिस्पर्धामा

इंग्ल्यान्डको १५० काउन्सिलमा ४ हजार ३७० सिटका लागि बिहीबार (३ मे) स्थानीय निर्वाचन हुँदैछ । लन्डनको सबै ३२ बरो तथा बेलायतका ठूला शहर म्यानचेस्टर, बर्मिङ्हाम, लिड्स, न्यूकासल आदिमा स्थानीय चुनाव हुन लागेको हो ।

बेलायतको स्थानीय निर्वाचनमा नेपालीहरु पनि प्रतिस्पर्धामा
वैशाख १८, २०७५

दक्षिण कोरियाले उत्तर कोरियाविरुद्धको प्रचार कार्यालय हटायो

दक्षिण कोरियाले दुई देशको सीमा क्षेत्रमा रहेको उत्तर कोरियाविरुद्ध प्रचार प्रसार गर्ने कार्यालय मंगलबारदेखि हटाएको छ । 

दक्षिण कोरियाले उत्तर कोरियाविरुद्धको प्रचार कार्यालय हटायो

चिनियाँ विदेशमन्त्री उत्तर कोरिया जाने

चिनियाँ विदेशमन्त्री वाङ यीले यसै साता उत्तर कोरियाको भ्रमण गर्ने भएका छन् । गत शुक्रबार उत्तर र दक्षिण कोरियाबीच ऐतिहासिक शिखर वार्ता भएको एक सातामा वाङले प्योङयाङको भ्रमण गर्न लागेका हुन् ।

चिनियाँ विदेशमन्त्री उत्तर कोरिया जाने
वैशाख १७, २०७५

काबुलमा आत्मघाती बम बिस्फोट, कम्तीमा ८ पत्रकारको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा सोमबार एकै स्थानमा १५ मिनेटको फरक बीच गराइएको दुई आत्मघाती बम बिस्फोटनमा परी केही पत्रकारसहित २५ जनाको मृत्यु भएको छ ।

काबुलमा आत्मघाती बम बिस्फोट, कम्तीमा ८ पत्रकारको मृत्यु

कोरियाली परमाणु केन्द्र मेबाट बन्द हुने

उत्तर कोरियाले आफ्नो परमाणु परीक्षण केन्द्र आउँदो मे महिनाबाट बन्द गर्ने भएको छ । दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयका अनुसार आगामी मे महिनादेखि परमाणु केन्द्र बन्द गर्न तयार भएको हो ।

कोरियाली परमाणु केन्द्र मेबाट बन्द हुने

रोहिंग्या संकट: सुरक्षित घरफिर्तीको माग

म्यान्मारबाट विस्थापित भई बंगलादेशका विभिन्न शिविरमा बस्दै आएका रोहिंग्या शरणार्थीले सुरक्षित घर फिर्तीका लागि सहयोगको याचना गरेका छन् ।

रोहिंग्या संकट: सुरक्षित घरफिर्तीको माग
वैशाख १६, २०७५

उत्तर कोरियाले मेमा आणविक कार्यक्रम बन्द गर्ने

उत्तर कोरियाको आगामी मेमा आफ्ननाे पारमाणु परीक्षण केन्द्र बन्द गर्ने भएको छ । दक्षिण कोरियाको राष्ट्रपति कार्यालयको भनाइलाई उद्धृत गर्दै बीबीसले उत्तर कोरयाको अाणविक कार्यक्रम स्थगित गर्ने भएको हो । 

उत्तर कोरियाले मेमा आणविक कार्यक्रम बन्द गर्ने

बेलायती नागरिकता लिने नेपालीको संख्या ३३ हजार नाघ्यो

बेलायती नागरिकता लिने नेपालीको संख्या ३३ हजारमाथि पुगेको छ । बेलायतको गृह मन्त्रालयको तथ्यांक अनुसार सन् २०१७ सम्ममा ३३ हजार ७ सय ४० नेपालीले ब्रिटिश नागरिकता लिएका छन् । 

बेलायती नागरिकता लिने नेपालीको संख्या ३३ हजार नाघ्यो

राष्ट्रसंघीय प्रतिनिधि बंगलादेश पुगे

म्यान्मारबाट विस्थापित भई बंगलादेशका शिविरमा बस्दै आएका रोहिंग्या शरणार्थी संकट समाधानको पहल गर्न राष्ट्रसंघ सुरक्षा परिषद्का प्रतिनिधिले शनिबारबाट बंगलादेश भ्रमण सुरु गरेका छन् ।

राष्ट्रसंघीय प्रतिनिधि बंगलादेश पुगे

कोरियाली शिखर वार्ता ऐतिहासिक’

उत्तर कोरियाली सञ्चारमाध्यमले दुई कोरियाका नेताबीचको शुक्रबारको शिखर बैठक ‘ऐतिहासिक’ भएको र त्यसले एउटा नयाँ युगका लागि मार्गप्रशस्त गरेको जनाएको छ ।

कोरियाली शिखर वार्ता ऐतिहासिक’