२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५
विश्व

World

डुंगा दुर्घटनामा १६ को मृत्यु

शरणार्थीहरू चढेको डुंगा दुर्घटना हुँदा बुधबार साइप्रसमा १९ जनाको मृत्यु भएको छ । साइप्रसको उत्तरी क्षेत्रमा भएको दुर्घटनामा परी अरू ३० यात्रु बेपत्ता भएको स्थानीय सुरक्षा अधिकारीहरूले जनाएका छन् ।   

डुंगा दुर्घटनामा १६ को मृत्यु

दक्षिण कोरियामा सेनाको हेलिकोप्टर दुर्घटना

दक्षिण कोरियाली सेनाको हेलिकोप्टर मंगलबार दुर्घटनामा परेको छ । दुर्घटनामा परी पाँच जना सैनिकको मृत्यु भएको र एक जना घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन् । 

दक्षिण कोरियामा सेनाको हेलिकोप्टर दुर्घटना

जासुसी आरोपमा रूसी पक्राउ

अमेरिकाले एक २९ वर्षीया रूसी महिलालाई पक्राउ गरेको छ । अमेरिकी अधिकारीहरूले मरिया बुटिनामाथि रूस सरकारको एजेन्टका रूपमा काम गर्ने षड्यन्त्र र राजनीतिक समूहमा घूसपैठ गरेको अभियोग लगाएका छन् ।

जासुसी आरोपमा रूसी पक्राउ

विश्वकपकी ‘नयाँ स्टार’

यसपालिको विश्वकप फुटबल प्रतियोगिताको अन्त्यसँगै नयाँ विजेता बन्यो फ्रान्स । विश्वकपले विजेता मात्रै दिएन, केही स्टारहरू पनि जन्मायो । रूसले आयोजना गरेको विश्वकपकै कारण लुका मोड्रिच, किलिएन एम्बाप्पेलगायत दर्जनौं फुटबल स्टार विश्वमै चिनिए ।

विश्वकपकी ‘नयाँ स्टार’
श्रावण १, २०७५

जासुसी आरोपमा रूसी महिला पक्राउ

अमेरिकाले एक २९ वर्षीया रूसी महिलालाई पक्राउ गरेको छ । अमेरिकी अधिकारीहरुले मरिया बुटिनामाथि रूस सरकारको एजेन्टका रूपमा काम गर्ने षड्यन्त्र र राजनीतिक समूहमा घूसपैठ गरेको अभियोग लगाएका छन् ।

जासुसी आरोपमा रूसी महिला पक्राउ

‘सम्बन्ध सुधार्ने राम्रो सुरुवात’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनसँगको ‘प्रत्यक्ष वार्ता’ दुई देशको सम्बन्ध सुधारका लागि राम्रो सुरुवात भएको बताएका छन् ।

‘सम्बन्ध सुधार्ने राम्रो सुरुवात’
असार ३२, २०७५

बाबुलाई ‘क’ छोरीलाई ‘ख’ खाना

लन्डनबाट स्वदेश फर्केलगत्तै शुक्रबार पक्राउ परेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफलाई ‘क’ श्रेणीको कैदीको सुविधा प्रदान गरिएको छ ।

बाबुलाई ‘क’ छोरीलाई ‘ख’ खाना

ट्रम्पद्वारा ओबामाको आलोचना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ मा भएको राष्ट्रपतीय निर्वाचनमा रुसी हस्तक्षेपबारे पूर्वराष्ट्रपति बाराक ओबामाको आलोचना गरेका छन् ।

ट्रम्पद्वारा ओबामाको आलोचना