२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५
विश्व

World

मोदिविरुद्ध अविश्वास प्रस्ताव, विपक्षी नेताद्वारा कडा अलोचना 

भारतीय प्रधानमन्त्रीविरुद्ध संसदमा पेश भएको अविश्वास प्रस्तावको बहसमा भाग लिन विपक्षी नेताहरुले नरेन्द्र मोदिको कडा आलोचना गरेका छन् । 

मोदिविरुद्ध अविश्वास प्रस्ताव, विपक्षी नेताद्वारा कडा अलोचना 

अमेरिकाको मिसौरीमा डुङ्गा दुर्घटना, ११ को मृत्यु, पाँच बेपत्ता

अमेरिकाको मिसौरी राज्यमा रहेको एक तालमा बिहीबार पर्यटक बोकेको डुङ्गा दुर्घटना हुदा त्यसमा रहेका कम्तीमा पनि ११ जनाको ज्यान गएको छ । 

अमेरिकाको मिसौरीमा डुङ्गा दुर्घटना, ११ को मृत्यु, पाँच बेपत्ता

ब्रेक्जिट विवाद : बेलायतमा राजनीतिक संकट बढ्दै

प्रधानमन्त्री टेरेजा मेको ब्रेक्जिट योजनाप्रति असन्तुष्ट दुई प्रभावशाली मन्त्रीले राजीनामा दिएपछि उथलपुथल बनेको बेलायती राजनीति पूर्ववत् लयमा फर्कने अवस्थामा छ ।

ब्रेक्जिट विवाद : बेलायतमा राजनीतिक संकट बढ्दै

टर्कीको संकटकाल दुई वर्षपछि हटयो

टर्की सरकारले दुई वर्षअघि भएको असफल ‘कु’ पश्चात लगाइएको संकटकाल हटाएको छ । दुईवर्षे संकटकालको अवधिमा दसौं हजारलाई पक्राउ गरिनुका साथै लाखभन्दा बढीलाई सरकारी सेवाबाट बर्खास्त गरिएको बीबीसीले जनाएको छ ।

टर्कीको संकटकाल दुई वर्षपछि हटयो
श्रावण ३, २०७५

क्याथोलिक चर्चका अार्कबिसपलाई बाल यौन दुराचार मुद्दा

विगतमा बालबालिकाहरुमाथि भएको बाल यौन दुराचारका घटना लुकाएको आरोप लागेका क्याथोलिक चर्चका आर्कबिसप (मुख्य धर्माध्यक्ष) फिलिप विल्सनलाई बर्खास्त गर्न अष्ट्रेलियाली प्रधानमन्त्री माल्कम टर्नबुलले पोप समक्ष माग गरेका छन् । 

क्याथोलिक चर्चका अार्कबिसपलाई बाल यौन दुराचार मुद्दा

गुगललाई ५ अर्ब जरिवाना

प्रतिस्पर्धाको नियम तोडेको आरोपमा दोषी पाएपछि युरोपियन युनियनले गुगललाई ५ अर्ब डलर जरिवाना तिर्नुपर्ने फैसला गरेको छ । ३ वर्षको अनुसन्धानपछि ईयूले गुगललाई उक्त आरोपमा दोषी ठहर गरेको हो । आफ्नो सर्च इन्जिनलाई बढावा दिन गैरकानुनी रूपमा एन्ड्रोइड स्मार्टफोन सिस्टम प्रयोग गरेको आरोप गुगललाई लगाइएको छ ।

गुगललाई ५ अर्ब जरिवाना
श्रावण २, २०७५

डुंगा दुर्घटनामा १६ को मृत्यु

शरणार्थीहरू चढेको डुंगा दुर्घटना हुँदा बुधबार साइप्रसमा १९ जनाको मृत्यु भएको छ । साइप्रसको उत्तरी क्षेत्रमा भएको दुर्घटनामा परी अरू ३० यात्रु बेपत्ता भएको स्थानीय सुरक्षा अधिकारीहरूले जनाएका छन् ।   

डुंगा दुर्घटनामा १६ को मृत्यु

दक्षिण कोरियामा सेनाको हेलिकोप्टर दुर्घटना

दक्षिण कोरियाली सेनाको हेलिकोप्टर मंगलबार दुर्घटनामा परेको छ । दुर्घटनामा परी पाँच जना सैनिकको मृत्यु भएको र एक जना घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन् । 

दक्षिण कोरियामा सेनाको हेलिकोप्टर दुर्घटना

जासुसी आरोपमा रूसी पक्राउ

अमेरिकाले एक २९ वर्षीया रूसी महिलालाई पक्राउ गरेको छ । अमेरिकी अधिकारीहरूले मरिया बुटिनामाथि रूस सरकारको एजेन्टका रूपमा काम गर्ने षड्यन्त्र र राजनीतिक समूहमा घूसपैठ गरेको अभियोग लगाएका छन् ।

जासुसी आरोपमा रूसी पक्राउ

विश्वकपकी ‘नयाँ स्टार’

यसपालिको विश्वकप फुटबल प्रतियोगिताको अन्त्यसँगै नयाँ विजेता बन्यो फ्रान्स । विश्वकपले विजेता मात्रै दिएन, केही स्टारहरू पनि जन्मायो । रूसले आयोजना गरेको विश्वकपकै कारण लुका मोड्रिच, किलिएन एम्बाप्पेलगायत दर्जनौं फुटबल स्टार विश्वमै चिनिए ।

विश्वकपकी ‘नयाँ स्टार’