२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८
विश्व

World

सडक दुर्घटना एकै परिवारका १४ ले ज्यान गुमाए

मध्य भियतनामा सोमबार भएको एक सडक दुर्घटनामा एकै परिवारका १४ व्यक्तिले ज्यान गुमाएका छन् । विवाहको पार्टीको लागि गइरहेको एक भ्यानलाई ट्रकले ठक्कर दिँदा सो दुर्घटना भएको थियो । सो भ्यानमा बेहुला समेत रहेका प्रहरीले जानकारी दिएको छ ।

सडक दुर्घटना एकै परिवारका १४ ले ज्यान गुमाए

गैरकानुनी आप्रवासी फर्काउँदै बेलायत

इस्ट लन्डन नजिक एउटा थाइ रेस्टुरेन्टमा साँझ पर्नेबित्तिकै इमिग्रेसन इन्फोर्समेन्ट टिम भ्यानसहित आइपुग्यो । उनीहरूले एउटा पेपरमा कसैको तस्बिर प्रिन्ट गरेर ल्याएका थिए । म्यानेजरलाई यो व्यक्ति यहाँ काम गर्छ भनेर सोधे । तर, अध्यागमन अधिकृतहरूले खोजी गरेको व्यक्ति भेटिएन ।

गैरकानुनी आप्रवासी फर्काउँदै बेलायत
श्रावण १३, २०७५

पाकिस्तानी पूर्वप्रधानमन्त्री शरीफ बिरामी

यसै महिना भ्रष्टाचार आरोपमा पक्राउ परेका पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज शरीफ जेलभित्र बिरामी भएको एक पाकिस्तानी मन्त्रीले आइतबार बताएका छन् ।

पाकिस्तानी पूर्वप्रधानमन्त्री शरीफ बिरामी

इण्डोनेसियामा ६.४ रेक्टर स्केलको भूकम्प, हालसम्म १० को मृत्यु

इन्डोनेसियामा आइतबार बिहान गएको शक्तिशाली भूकम्पका कारण १३ जनाको मृत्यु भएको छ । अधिकारीका अनुसार कम्तीमा १ सय ६० घाइते छन् ।

इण्डोनेसियामा ६.४ रेक्टर स्केलको भूकम्प, हालसम्म १० को मृत्यु

भारतमा बाख्रालाई बलात्कार गर्ने ८ विरुद्ध प्रहरीमा उजुरी

भारतको हिरयाणा राज्यस्थित मेवाट जिल्लाको मरोडामा प्रहरीले ८ जना विरुद्ध बाख्रालाई बलात्कार गरेको आरोपमा उजुरी दर्ता गरेको छ । गर्भवति रहेको सात वर्षको उक्त बाख्राको दर्व्यवहारका कारण मृत्यु भएको छ ।

भारतमा बाख्रालाई बलात्कार गर्ने ८ विरुद्ध प्रहरीमा उजुरी

भारतमा बाढीका कारण मृत्यु हुनेको संख्या छ सय पुग्यो

भारतमा दुई हप्ताको अवधिमा बाढीका कारण मृत्यु हुनेहरुको संख्या छ सय पुगेको छ । स्थानीय सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार, हजारौँ घर डुबानमा परेका, बगेका र क्षतिग्रस्त भएका छन् ।

भारतमा बाढीका कारण मृत्यु हुनेको संख्या छ सय पुग्यो

राष्ट्रसंघ आर्थिक संकटमा

सदस्य राष्ट्रले बेहोर्नुपर्ने रकम समयमा भुक्तानी नगर्दा अन्तर्राष्ट्रिय संस्था संयुक्त राष्ट्रसंघ आर्थिक संकटमा परेको छ । राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेजले कर्मचारी तथा सदस्य राष्ट्रलाई सम्बोधन गरेको पत्रमा सञ्चालन खर्चमा वृद्धि भएको समेत उल्लेख छ ।

राष्ट्रसंघ आर्थिक संकटमा
श्रावण १२, २०७५

अलराउन्डर इमरान

आधिकारिक तथ्यांक नभए पनि नेपालमा सबभन्दा बढी समर्थन गरिने टिम पाकिस्तान मानिन्छ । र, सायद धेरैले मन पराइएका खेलाडी इमरान खान । विश्व फुटबलमा नेपाली प्रशंसकका लागि म्याराडोना र अर्जेन्टिनाको जुन प्रभाव छ, क्रिकेटमा इमरान र पाकिस्तानको प्रभाव करिब त्यस्तै ।

अलराउन्डर इमरान