विश्व

World

क्यालिफोर्निया डढेलो : २ अग्नीनियन्त्रकसहित ६ को मृत्यु, १ हजार ५८ घर नष्ट

अमेरिकाको क्यालिफोर्नियास्थित जंगलमा लागेको आगो निभाउनका लागि यसवर्ष छुट्याइएको बजेटको एक चौथाई खर्च भएको अधिकारीहरुले जनाएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा ‘क्यालिफोर्निया डिपार्टमेन्ट अफ फोरेस्ट्री एण्ड फायर प्रोटेक्सन’का प्रवक्ता माइक मोलरले उक्त जानकारी दिएका हुन् ।

क्यालिफोर्निया डढेलो : २ अग्नीनियन्त्रकसहित ६ को मृत्यु, १ हजार ५८ घर नष्ट

मोदीलाई ‘पछ्याउँदै’ खान

पाकिस्तानका भावी प्रधानमन्त्री इमरान खानले आफ्नो शपथग्रहण समारोहमा दक्षिण एसियाली सहयोग सगंठन (सार्क) का सदस्य मुलुकका सरकार प्रमुखहरूलाई बोलाउने भएका छन् ।

मोदीलाई ‘पछ्याउँदै’ खान
श्रावण १६, २०७५

मेक्सिकोमा विमान दुर्घटना, सबै जीवितै

उत्तरी मेक्सिकोमा मंगलबार एक यात्रुवाहक विमान दुर्घटना हुँदा ९७ यात्रु घाइते भएका छन् । मुसलधारे वर्षा भइरहेको समयमा डुराङगोबाट मेक्सिको सिटीका लागि उड्न लागेको एयरोमेक्सिकोको कम्पनीको विमान स्थानीय समयअनुसार मंगलबार दिउँसो ३ बजे धावनमार्ग नजिकै दुर्घटना भएको हो । 

मेक्सिकोमा विमान दुर्घटना, सबै जीवितै

फेसबुकले हटायो २३ शंकास्पद फेसबुक पेज

आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि चुनावलाई प्रभावित गर्ने उद्देश्यले बनाइएका भन्दै फेसबुकले २३ शंकास्पद अकाउन्ट र पेज हटाएको छ । 

फेसबुकले हटायो २३ शंकास्पद फेसबुक पेज
श्रावण १५, २०७५

दुई कोरियाबीच सैनिक वार्ता 

प्योङयाङले क्षेप्यास्त्र निर्माणलाई निरन्तरता दिइरहेको समाचार सार्वजनिक भइरहेका बेला उत्तर र दक्षिण कोरियाली सैनिक नेतृत्वबीच मंगलबार वार्ता भएको छ ।

दुई कोरियाबीच सैनिक वार्ता 

उत्तरले पुन: क्षेप्यास्त्र बनाइरहेको आशंका

अमेरिकासँगको सम्बन्धलाई सुमधुर बनाउँदै लगेको उत्तर कोरियाले भित्रभित्र भने आणविक क्षेप्यास्त्र निर्माण गरिरहेको सूचना बाहिर आएको छ ।

उत्तरले पुन: क्षेप्यास्त्र बनाइरहेको आशंका

असममा ४० लाख नागरिकताविहीन

भारतीय पूर्वोत्तर राज्य असममा अन्तिम सूचीमा नाम नसमेटिएपछि करिब ४० लाख मानिस नागरिकताविहीन भएका छन् । सरकारले सोमबार सार्वजनिक गरेको प्रतिवेदनका अनुसार २ करोड ८९ लाख मानिस असमका नागरिक भएको जनाइएको छ ।

असममा ४० लाख नागरिकताविहीन

जिम्बाबेमा मुगाबेबिनाको चुनाव

अधिनायवादी शासक रोबर्ट मुगाबेको पतनपछि जिम्बाबेमा पहिलोपटक सोमबार संसदीय निर्वाचन भएको छ । चुनावमा मुगाबेको सत्तारूढ जानु–पीएफ पार्टीका दोस्रो दर्जाका नेता इमर्सन मनान्गाग्बा उम्मेदवार छन् ।

जिम्बाबेमा मुगाबेबिनाको चुनाव
श्रावण १४, २०७५

सडक दुर्घटना एकै परिवारका १४ ले ज्यान गुमाए

मध्य भियतनामा सोमबार भएको एक सडक दुर्घटनामा एकै परिवारका १४ व्यक्तिले ज्यान गुमाएका छन् । विवाहको पार्टीको लागि गइरहेको एक भ्यानलाई ट्रकले ठक्कर दिँदा सो दुर्घटना भएको थियो । सो भ्यानमा बेहुला समेत रहेका प्रहरीले जानकारी दिएको छ ।

सडक दुर्घटना एकै परिवारका १४ ले ज्यान गुमाए

गैरकानुनी आप्रवासी फर्काउँदै बेलायत

इस्ट लन्डन नजिक एउटा थाइ रेस्टुरेन्टमा साँझ पर्नेबित्तिकै इमिग्रेसन इन्फोर्समेन्ट टिम भ्यानसहित आइपुग्यो । उनीहरूले एउटा पेपरमा कसैको तस्बिर प्रिन्ट गरेर ल्याएका थिए । म्यानेजरलाई यो व्यक्ति यहाँ काम गर्छ भनेर सोधे । तर, अध्यागमन अधिकृतहरूले खोजी गरेको व्यक्ति भेटिएन ।

गैरकानुनी आप्रवासी फर्काउँदै बेलायत