२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५
विश्व

World

ड्राेन अाक्रमणबाट भेनेजुएलाका राष्ट्रपति जोगिए

भनेजुएलाका राष्ट्रपति निकोलास मादुरो हत्या प्रयासबाट जोगिएका छन् । बिस्फोटक पदार्थ रहेको दुई ड्रोनलाई राष्ट्रपति मादुरोले भाषण गरिरहेको स्थल नजिक लगेर बिस्फोट गराइएको थियो ।

ड्राेन अाक्रमणबाट भेनेजुएलाका राष्ट्रपति जोगिए
श्रावण १९, २०७५

उत्तर कोरियाले क्षेप्यास्त्र निर्माण रोकेको छैन : राष्ट्रसंघ

राष्ट्रसंघको प्रतिबन्धका बाबजुद उत्तर कोरियाले आफ्नो परमाणु तथा क्षेप्यास्त्र कार्यक्रमलाई निरन्तरता दिइरहेको छ । करिब ६ महिना लामो अध्ययनपछि शुक्रबार राष्ट्रसंघीय सुरक्षा परिषद्मा बुझाइएको एक गोप्य अध्ययन प्रतिवेदनमा उक्त तथ्य उल्लेख छ ।

उत्तर कोरियाले क्षेप्यास्त्र निर्माण रोकेको छैन : राष्ट्रसंघ

नयाँ करबारे ह्वाइट हाउसको चीनलाई चेतावनी

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका उच्च आर्थिक सल्लाहाकारले शुक्रबार चीनले नयाँ व्यापार करसम्बन्धी दिएको चुनौतिबारे जवाफ दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कमजोर मुल्याङ्कन नगर्न चेतावनी दिएका छन् । 

नयाँ करबारे ह्वाइट हाउसको चीनलाई चेतावनी

रुसमा हेलिकोप्टर दुर्घटना, १८ को मृत्यु

रुसको क्रास्नोयारस्कले क्षेत्रमा भएको हेलिकोप्टर दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ । क्षेत्रीय आपतकालीन सेवा अधिकारीहरुले विमानमा १८ जना नै रहेका र ती सवै जनाको मृत्यु भएको शनिबार जानकारी दिएका हुन् । 

रुसमा हेलिकोप्टर दुर्घटना, १८ को मृत्यु
श्रावण १८, २०७५

मनान्गाग्वा जिम्बावेको राष्ट्रपति, विपक्षीद्वारा नतिजा अस्वीकार 

जिम्बावेको निर्वाचन आयोगले राष्ट्रपतीय चुनावमा सत्तारूढ दलका नेता एमर्सन मनान्गाग्वा निर्वाचित भएको जनाएको छ । मनान्गाग्वाले आधाभन्दा बढी मत पाएको उल्लेख गर्दै आयोगले उनी राष्ट्रपतिमा निर्वाचित भएको औपचारिक घोषणा गरेको हो ।

मनान्गाग्वा जिम्बावेको राष्ट्रपति, विपक्षीद्वारा नतिजा अस्वीकार 

क्यालिफोर्निया डढेलो: महँगो हुँदै नियन्त्रण

अमेरिकाको क्यालिफोर्नियास्थित जंगलमा लागेको आगो नियन्त्रणका लागि यस वर्ष छुट्टयाइएको बजेटको एक चौथाइ खर्च भइसकेको अधिकारीहरूले जनाएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा ‘क्यालिफोर्निया डिपार्टमेन्ट अफ फरेस्ट्री एन्ड फायर प्रोटेक्सन’ का प्रवक्ता माइक मोलरले उक्त जानकारी दिएका हुन् ।

क्यालिफोर्निया डढेलो: महँगो हुँदै नियन्त्रण
श्रावण १७, २०७५

क्यालिफोर्निया डढेलो : २ अग्नीनियन्त्रकसहित ६ को मृत्यु, १ हजार ५८ घर नष्ट

अमेरिकाको क्यालिफोर्नियास्थित जंगलमा लागेको आगो निभाउनका लागि यसवर्ष छुट्याइएको बजेटको एक चौथाई खर्च भएको अधिकारीहरुले जनाएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा ‘क्यालिफोर्निया डिपार्टमेन्ट अफ फोरेस्ट्री एण्ड फायर प्रोटेक्सन’का प्रवक्ता माइक मोलरले उक्त जानकारी दिएका हुन् ।

क्यालिफोर्निया डढेलो : २ अग्नीनियन्त्रकसहित ६ को मृत्यु, १ हजार ५८ घर नष्ट

मोदीलाई ‘पछ्याउँदै’ खान

पाकिस्तानका भावी प्रधानमन्त्री इमरान खानले आफ्नो शपथग्रहण समारोहमा दक्षिण एसियाली सहयोग सगंठन (सार्क) का सदस्य मुलुकका सरकार प्रमुखहरूलाई बोलाउने भएका छन् ।

मोदीलाई ‘पछ्याउँदै’ खान