१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७
विश्व

World

इन्डोनेसिया भूकम्पमा १ लाख ५६ हजार विस्थापित

इन्डोनेसियाको लोम्बोकमा गत आइतबार गएको शक्तिशाली भूकम्पका कारण १ लाख ५६ हजार व्यक्ति विस्थापित भएका छन् । भूकम्पमा बुधबारसम्म १ सय ३१ को मृत्यु भइसकेको जनाइएको छ । 

इन्डोनेसिया भूकम्पमा १ लाख ५६ हजार विस्थापित

स्ट्रेस भयो ? ‘ब्रेक रुम’ आउनुस्

तपाईलाई स्ट्रेस भयो वा केही कुरामा तनाव सृजना भयो ? के गर्नुहुन्छ ? चुप लागेर बस्नुहुन्छ, संगीत वा एकान्तको सहारा लिनुहुन्छ अथवा मेडिटेसन गर्नुहुन्छ ?

स्ट्रेस भयो ? ‘ब्रेक रुम’ आउनुस्

क्यानाडा–साउदी विवाद: हवाई सेवा बन्द

साउदी अरबको सरकारी वायुसेवाले टोरोन्टो आउजाउ गर्ने उडानहरू स्थगित गरेको जनाएको छ । वायुसेवाले आगामी सोमबारदेखि हवाई सेवा रद्द गरिएकाले त्यसपछिका टिकट बिक्री नगर्न आदेश दिएको साउदी प्रेस एजेन्सीले जनाएको छ ।

क्यानाडा–साउदी विवाद: हवाई सेवा बन्द
श्रावण २२, २०७५

रहेनन् करुणानिधि

तमिलनाडुका पूर्व मुख्यमन्त्री तथा डीएमके पार्टीका अध्यक्ष एम करुणानिधिको मंगलबार मृत्यु भएको हो । चेन्नाईस्थित एक अस्पतालमा उपचाररत करुणानिधिको ९४ वर्षको उमेरमा मृत्यु भएको हो ।

रहेनन् करुणानिधि

इन्डोनेसिया भूकम्प : १०० भन्दा बढीको मृत्यु

इन्डोनेसियाको लोम्बोक टापुमा आइतबार गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या एक सय पुगेको छ । अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने जनाएका छन् ।

इन्डोनेसिया भूकम्प : १०० भन्दा बढीको मृत्यु

सडक सुरक्षा माग्दै विद्यार्थीद्वारा प्रदर्शन

बंगलादेशको राजधानी ढाकामा एक साताअघि सडक दुर्घटनामा विद्यार्थीको मृत्यु भएपछि विरोधमा उत्रेका विद्यार्थीहरूले नवौं दिन पनि प्रदर्शन जारी राखेका छन् ।

सडक सुरक्षा माग्दै विद्यार्थीद्वारा प्रदर्शन
श्रावण २१, २०७५

इन्डोनेसियामा शक्तिशाली भूकम्प, ८२ को मृत्यु

इन्डोनेसियाको लोकप्रिय पर्यटकीय प्रान्त लोम्बोकमा आइतबार आएको शक्तिशाली भूकम्पमा परी ८२ जनाको मृत्यु भएको छ । छिमेकी बाली समेत हल्लिएको यस्तै भूकम्पमा परेर गत साता लोम्बोकमा एक दर्जनभन्दा बढीको मृत्यु भएको थियो । 

इन्डोनेसियामा शक्तिशाली भूकम्प, ८२ को मृत्यु
श्रावण २०, २०७५

ड्राेन अाक्रमणबाट भेनेजुएलाका राष्ट्रपति जोगिए

भनेजुएलाका राष्ट्रपति निकोलास मादुरो हत्या प्रयासबाट जोगिएका छन् । बिस्फोटक पदार्थ रहेको दुई ड्रोनलाई राष्ट्रपति मादुरोले भाषण गरिरहेको स्थल नजिक लगेर बिस्फोट गराइएको थियो ।

ड्राेन अाक्रमणबाट भेनेजुएलाका राष्ट्रपति जोगिए