विश्व

World

अस्ट्रेलियामा खडेरीको समस्या, सरकारद्वारा ५ सय ७६ मिलियन डलर सहयोग घोषणा

अस्ट्रेलियामा खडेरीको समस्या विकराल बन्दै गएको छ । अस्ट्रेलिया सरकारले देशकै ठूलो राज्य न्यु साउथ वेल्सलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको छ । सुख्खाबाट पीडित किसानलाई राहत दिन ५ सय ७६ मिलियन डलर बराबरको राहतको घोषणा गरिएको छ । 

अस्ट्रेलियामा खडेरीको समस्या, सरकारद्वारा ५ सय ७६ मिलियन डलर सहयोग घोषणा

नोभिचोक आक्रमणः रूसविरुद्ध अमेरिकी प्रतिबन्ध

रूसका पूर्व गुप्तचर सेर्गेई स्क्रिपाल र उनकी छोरीलाई बेलायतमा स्नायुप्रणालीमा असर पार्ने विषालु ग्यास ‘नोभिचोक’ आक्रमणको प्रतिक्रिया स्वरूप अमेरिकाले रूसमाथि नयाँ प्रतिबन्ध लगाएको छ । 

नोभिचोक आक्रमणः रूसविरुद्ध अमेरिकी प्रतिबन्ध

अर्जेन्टिनाको सिनेटले गर्भपतन कानुन पारित गरेन

अर्जेन्टिनाको सिनेट (संसदको माथिल्लो सदन) ले गर्भपतनसम्बन्धी विधेयकको विपक्षमा मतदान गरेको छ । यो मतदानसँगै उक्त विधेयक सिनेटबाट ‘अस्वीकृत’ भएको छ । 

अर्जेन्टिनाको सिनेटले गर्भपतन कानुन पारित गरेन

करुणानिधिको अन्त्येष्टिमा लाखौं

लामो विवाद र राज्य सरकारको असहमतिका बाबजुद तमिलनाडुका पूर्व मुख्यमन्त्री एम करुणानिधिलाई तमिनलाडुको चेन्नईस्थित मरिना बिचमा समाधिस्थ गरिएको छ । अन्त्येष्टिमा लाखौं सहभागी थिए ।

करुणानिधिको अन्त्येष्टिमा लाखौं
श्रावण २३, २०७५

इन्डोनेसिया भूकम्पमा १ लाख ५६ हजार विस्थापित

इन्डोनेसियाको लोम्बोकमा गत आइतबार गएको शक्तिशाली भूकम्पका कारण १ लाख ५६ हजार व्यक्ति विस्थापित भएका छन् । भूकम्पमा बुधबारसम्म १ सय ३१ को मृत्यु भइसकेको जनाइएको छ । 

इन्डोनेसिया भूकम्पमा १ लाख ५६ हजार विस्थापित

स्ट्रेस भयो ? ‘ब्रेक रुम’ आउनुस्

तपाईलाई स्ट्रेस भयो वा केही कुरामा तनाव सृजना भयो ? के गर्नुहुन्छ ? चुप लागेर बस्नुहुन्छ, संगीत वा एकान्तको सहारा लिनुहुन्छ अथवा मेडिटेसन गर्नुहुन्छ ?

स्ट्रेस भयो ? ‘ब्रेक रुम’ आउनुस्

क्यानाडा–साउदी विवाद: हवाई सेवा बन्द

साउदी अरबको सरकारी वायुसेवाले टोरोन्टो आउजाउ गर्ने उडानहरू स्थगित गरेको जनाएको छ । वायुसेवाले आगामी सोमबारदेखि हवाई सेवा रद्द गरिएकाले त्यसपछिका टिकट बिक्री नगर्न आदेश दिएको साउदी प्रेस एजेन्सीले जनाएको छ ।

क्यानाडा–साउदी विवाद: हवाई सेवा बन्द
श्रावण २२, २०७५

रहेनन् करुणानिधि

तमिलनाडुका पूर्व मुख्यमन्त्री तथा डीएमके पार्टीका अध्यक्ष एम करुणानिधिको मंगलबार मृत्यु भएको हो । चेन्नाईस्थित एक अस्पतालमा उपचाररत करुणानिधिको ९४ वर्षको उमेरमा मृत्यु भएको हो ।

रहेनन् करुणानिधि

इन्डोनेसिया भूकम्प : १०० भन्दा बढीको मृत्यु

इन्डोनेसियाको लोम्बोक टापुमा आइतबार गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या एक सय पुगेको छ । अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने जनाएका छन् ।

इन्डोनेसिया भूकम्प : १०० भन्दा बढीको मृत्यु

सडक सुरक्षा माग्दै विद्यार्थीद्वारा प्रदर्शन

बंगलादेशको राजधानी ढाकामा एक साताअघि सडक दुर्घटनामा विद्यार्थीको मृत्यु भएपछि विरोधमा उत्रेका विद्यार्थीहरूले नवौं दिन पनि प्रदर्शन जारी राखेका छन् ।

सडक सुरक्षा माग्दै विद्यार्थीद्वारा प्रदर्शन