विश्व

World

बेलायतमा आप्रवासी नियन्त्रण नगर्न सिफारिस

तत्कालीन प्रधानमन्त्री डेभिड क्यामरनले सन् २०१० मा ब्रिटेनमै बसोबास गर्ने उद्देश्यले आउने मानिसको संख्या लाखौंबाट घटाएर हजारौंमा झार्ने घोषणा गरेका थिए । त्यतिबेला वर्तमान प्रधानमन्त्री टेरेजा मे गृहमन्त्री थिइन् ।

बेलायतमा आप्रवासी नियन्त्रण नगर्न सिफारिस

उत्तर कोरियाद्वारा अमेरिकाको विरोध

उत्तर कोरियाले केही उच्च अमेरिकी अधिकारीहरू प्योङयाङमाथिका प्रतिबन्ध कडा पार्ने तायरी गरेको आरोप लगाउँदै परमाणु नि:शस्त्रीकरण प्रभावित हुन सक्ने चेतावनी दिएको छ ।

उत्तर कोरियाद्वारा अमेरिकाको विरोध
श्रावण २५, २०७५

अमेरिकाले अन्तरिक्ष सेना बनाउने

अमेरिकाले अन्तरिक्ष सैन्य बल (स्पेस फोर्स) निर्माण गर्ने भएको छ । उपराष्ट्रपति माइक पेन्सले शुक्रबार उक्त प्रस्ताव सार्वजनिक गर्दै स्पेस फोर्स अमेरिकी सैनिकको छैटौं विभाग हुने जनाए । 

अमेरिकाले अन्तरिक्ष सेना बनाउने
श्रावण २४, २०७५

अस्ट्रेलियामा खडेरीको समस्या, सरकारद्वारा ५ सय ७६ मिलियन डलर सहयोग घोषणा

अस्ट्रेलियामा खडेरीको समस्या विकराल बन्दै गएको छ । अस्ट्रेलिया सरकारले देशकै ठूलो राज्य न्यु साउथ वेल्सलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको छ । सुख्खाबाट पीडित किसानलाई राहत दिन ५ सय ७६ मिलियन डलर बराबरको राहतको घोषणा गरिएको छ । 

अस्ट्रेलियामा खडेरीको समस्या, सरकारद्वारा ५ सय ७६ मिलियन डलर सहयोग घोषणा

नोभिचोक आक्रमणः रूसविरुद्ध अमेरिकी प्रतिबन्ध

रूसका पूर्व गुप्तचर सेर्गेई स्क्रिपाल र उनकी छोरीलाई बेलायतमा स्नायुप्रणालीमा असर पार्ने विषालु ग्यास ‘नोभिचोक’ आक्रमणको प्रतिक्रिया स्वरूप अमेरिकाले रूसमाथि नयाँ प्रतिबन्ध लगाएको छ । 

नोभिचोक आक्रमणः रूसविरुद्ध अमेरिकी प्रतिबन्ध

अर्जेन्टिनाको सिनेटले गर्भपतन कानुन पारित गरेन

अर्जेन्टिनाको सिनेट (संसदको माथिल्लो सदन) ले गर्भपतनसम्बन्धी विधेयकको विपक्षमा मतदान गरेको छ । यो मतदानसँगै उक्त विधेयक सिनेटबाट ‘अस्वीकृत’ भएको छ । 

अर्जेन्टिनाको सिनेटले गर्भपतन कानुन पारित गरेन

करुणानिधिको अन्त्येष्टिमा लाखौं

लामो विवाद र राज्य सरकारको असहमतिका बाबजुद तमिलनाडुका पूर्व मुख्यमन्त्री एम करुणानिधिलाई तमिनलाडुको चेन्नईस्थित मरिना बिचमा समाधिस्थ गरिएको छ । अन्त्येष्टिमा लाखौं सहभागी थिए ।

करुणानिधिको अन्त्येष्टिमा लाखौं
श्रावण २३, २०७५

इन्डोनेसिया भूकम्पमा १ लाख ५६ हजार विस्थापित

इन्डोनेसियाको लोम्बोकमा गत आइतबार गएको शक्तिशाली भूकम्पका कारण १ लाख ५६ हजार व्यक्ति विस्थापित भएका छन् । भूकम्पमा बुधबारसम्म १ सय ३१ को मृत्यु भइसकेको जनाइएको छ । 

इन्डोनेसिया भूकम्पमा १ लाख ५६ हजार विस्थापित

स्ट्रेस भयो ? ‘ब्रेक रुम’ आउनुस्

तपाईलाई स्ट्रेस भयो वा केही कुरामा तनाव सृजना भयो ? के गर्नुहुन्छ ? चुप लागेर बस्नुहुन्छ, संगीत वा एकान्तको सहारा लिनुहुन्छ अथवा मेडिटेसन गर्नुहुन्छ ?

स्ट्रेस भयो ? ‘ब्रेक रुम’ आउनुस्

क्यानाडा–साउदी विवाद: हवाई सेवा बन्द

साउदी अरबको सरकारी वायुसेवाले टोरोन्टो आउजाउ गर्ने उडानहरू स्थगित गरेको जनाएको छ । वायुसेवाले आगामी सोमबारदेखि हवाई सेवा रद्द गरिएकाले त्यसपछिका टिकट बिक्री नगर्न आदेश दिएको साउदी प्रेस एजेन्सीले जनाएको छ ।

क्यानाडा–साउदी विवाद: हवाई सेवा बन्द