२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७
विश्व

World

न्यूजिल्याण्डमा विदेशीले घर किन्न नपाउने

न्यूजिल्याण्डको संसदले न्यूजिल्याण्डमा विदेशीहरुलाई घर किन्न प्रतिबन्ध लगाउने कानुन पारित गरेको छ । त्यहाँको घरहरुको मूल्य आकाशिएसँगै त्यसलाई नियन्त्रण गर्न स‌ंसदले सो व्यवस्था लागु गरेको हो ।

न्यूजिल्याण्डमा विदेशीले घर किन्न नपाउने

काबुलको शैक्षिक केन्द्रमा बिस्फोट, ४८ को मृत्यु, ६७ घाइते

अफगानिस्तानको काबुल स्थित एक शैक्षिक केन्द्रमा बम बिस्फोट हुँदा ४८ जनाको मृत्यु भएको छ भने ६७ जना घाइते भएका छन् । प्रहरीका अनुसार उक्त शैक्षिक केन्द्रमा पढाइ भइरहँदा आत्मघाती हमलावर प्रवेश गरी बम बिस्फोट गराएक थिए ।

काबुलको शैक्षिक केन्द्रमा बिस्फोट, ४८ को मृत्यु, ६७ घाइते

भारतले अन्तरिक्षमा मानव यान पठाउने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२२ सम्ममा अन्तरिक्षमा मानव यान पठाउने घोषणा गरेका छन् । स्वतन्त्रता दिवसका अवसरमा बुधबार लालकिल्लाबाट सम्बोधन गर्दै मोदीले स्वतन्त्रताको ७५ औं वर्ष पूरा भएको अवसरमा राष्ट्रिय झण्डासहित भारतीय नागरिकलाई अन्तरिक्षमा पठाउने बताएका हुन् ।

भारतले अन्तरिक्षमा मानव यान पठाउने
श्रावण ३०, २०७५

भाजपाविरुद्ध मोर्चाबन्दी गर्दै कंग्रेस

भारतको तल्लो सदन (लोकसभा) चुनाव नजिकिँदै जाँदा राजनीतिक चहलपहल बढदै गएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीदेखि अन्य राजनीतिक दलका नेताहरूले गर्ने सार्वजनिक भाषण तथा सञ्चारमाध्यमलाई दिने अन्तरवार्तासमेत चुनाव केन्द्रित हुन थालेका छन् ।

भाजपाविरुद्ध मोर्चाबन्दी गर्दै कंग्रेस
श्रावण २९, २०७५

इटालीमा पुल खस्दा ३० को मृत्यु  

इटालीको उत्तरी सहर जिनोआमा मंगलबार पक्की पुल खस्दा कम्तीमा ३० जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार पुल खस्दा तीव्र गतिमा गुडिरहेका कारहरु करिब ९० मिटर तल बजारिएका थिए । 

इटालीमा पुल खस्दा ३० को मृत्यु  

लन्डनबाट डिपोर्ट गर्न लागिएका नेपालीलाई पाइलटले जोगाए

बेलायती अध्यागमन अधिकारीहरुले एक जना नेपालीलाई डिपोर्ट (देश निकाला) गर्न हवाईजहाजमा चढाए पनि त्यो योजना सफल हुन सकेन ।

लन्डनबाट डिपोर्ट गर्न लागिएका नेपालीलाई पाइलटले जोगाए

तालिवान–सरकार युद्धले खाद्यान्न संकट

राष्ट्रसंघले अफगानिस्तानको घज्नी सहरमा गत शुक्रबारदेखि तालिवान विद्रोही लक्षित कारबाहीका कारण खाद्यान्न संकट उत्पन्न भएको जनाएको छ । 

तालिवान–सरकार युद्धले खाद्यान्न संकट
श्रावण २८, २०७५

लोकसभा निर्वाचनः भाजपाविरुद्ध मोर्चाबन्दी