विश्व

World

इन्डोनेसियामा दुई हप्तामा दुई शक्तिशाली भूकम्प, करिब ५०० को मृत्यु

इन्डोनेसियाको पर्यटकीय द्वीप लोम्बोकमा आइतबार साँझ गएको शक्तिशाली भूकम्पमा परी १० जनाको ज्यान गएको उद्धारकर्मीहरुले जानकारी दिएका छन् । 

इन्डोनेसियामा दुई हप्तामा दुई शक्तिशाली भूकम्प, करिब ५०० को मृत्यु

केरला बाढीमा मृतकको संख्या ३५७ पुग्यो

भारतको दक्षिणी प्रान्त केरलामा केही दिनयताको भारी वर्षासँगैको बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या ३ सय ५७ पुगेको छ । बाढीका कारण करिब ३ अर्ब डलर बराबरका संरचनामा क्षति भएको जनाइएको छ ।

केरला बाढीमा मृतकको संख्या ३५७ पुग्यो
भाद्र ३, २०७५

केरला बाढीमा मृतकको संख्या ३५७ पुग्यो

भारतको दक्षिणी प्रान्त केरलामा केही दिनयताको भारी वर्षा सँगैको बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या ३ सय ५७ पुगेको छ । बाढीका कारण करिब ३ अर्ब डलर बराबरका संरचनामा क्षति भएको जनाइएको छ ।

केरला बाढीमा मृतकको संख्या ३५७ पुग्यो

आतंकवादको चपेटामा बेलायत

गत मंगलबार बिहान बेलायती संसद् भवन बाहिर पैदल तथा साइकल यात्रुमाथि जानी जानी कार ठोक्काउने सालिह खातेरलाई हत्या प्रयाससहित २ भिन्न अभियोग लगाइएको छ । सुडानी मुलका २९ वर्षीय खातेर बेलायतको बर्मिघम निवासी हुन् ।

आतंकवादको चपेटामा बेलायत

उत्तर कोरियाली नेताद्वारा अन्तर्राष्ट्रिय प्रतिबन्धको आलोचना

उत्तर कोरियाली नेता कीम जोङ उनले आफ्नो देशमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध नहटाइएको भन्दै कडा शब्दमा निन्दा गरेका छन् ।

उत्तर कोरियाली नेताद्वारा अन्तर्राष्ट्रिय प्रतिबन्धको आलोचना

केरलामा शताब्दीकै भीषण बाढी

भारतको दक्षिणी प्रान्त केरलामा केही दिनयताको भारी वर्षासँगै बाढीपहिरोका कारण कम्तीमा १ सय ८६ जनाको मृत्यु भएको छ । अधिकारीहरूले बाढीका कारण २ लाख ५० हजारभन्दा बढी मानिस घरबारविहीन भएको जनाएका छन् ।

केरलामा शताब्दीकै भीषण बाढी
भाद्र २, २०७५

राष्ट्रसंघका पूर्वमहासचिव अन्नानको निधन 

संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानको शनिबार ८० वर्षको उमेरमा निधन भएको छ । उनले मानव अधिकारको क्षेत्रमा उल्लेखनीय कार्य गरेबापत सन् २००१ को नोबेल शान्ति पुरस्कार जितेका थिए ।

राष्ट्रसंघका पूर्वमहासचिव अन्नानको निधन 

इमरान प्रधानमन्त्री चयन

पूर्वक्रिकेटर इमरान खान शुक्रबार पाकिस्तानको प्रधानमन्त्री चयन भएका छन् । गत जुलाईमा भएको आमनिर्वाचनमार्फत पहिलो दल बनेको तेहरिक–ए–इन्साफ (पीटीआई) अध्यक्ष इमरान साना दलको सहयोगमा प्रधानमन्त्री बनेका हुन् ।

इमरान प्रधानमन्त्री चयन
भाद्र १, २०७५

वाजपेयीको अन्त्येष्टि, हजारौं सहभागी

निष्ठावान् र लोकप्रिय नेताको छवि बनाएका भारतका पूर्व प्रधानमन्त्री अटल विहारी वाजपेयीको शुक्रबार अपराह्न चार बजे नयाँदिल्लीस्थित राष्ट्रिय स्मृति स्थलमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

वाजपेयीको अन्त्येष्टि, हजारौं सहभागी