विश्व
भाद्र ४, २०७५

इन्डोनेसियामा दुई हप्तामा दुई शक्तिशाली भूकम्प, करिब ५०० को मृत्यु

इन्डोनेसियाको पर्यटकीय द्वीप लोम्बोकमा आइतबार साँझ गएको शक्तिशाली भूकम्पमा परी १० जनाको ज्यान गएको उद्धारकर्मीहरुले जानकारी दिएका छन् । 

केरला बाढीमा मृतकको संख्या ३५७ पुग्यो

भारतको दक्षिणी प्रान्त केरलामा केही दिनयताको भारी वर्षासँगैको बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या ३ सय ५७ पुगेको छ । बाढीका कारण करिब ३ अर्ब डलर बराबरका संरचनामा क्षति भएको जनाइएको छ ।

भाद्र ३, २०७५

केरला बाढीमा मृतकको संख्या ३५७ पुग्यो

भारतको दक्षिणी प्रान्त केरलामा केही दिनयताको भारी वर्षा सँगैको बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या ३ सय ५७ पुगेको छ । बाढीका कारण करिब ३ अर्ब डलर बराबरका संरचनामा क्षति भएको जनाइएको छ ।

आतंकवादको चपेटामा बेलायत

गत मंगलबार बिहान बेलायती संसद् भवन बाहिर पैदल तथा साइकल यात्रुमाथि जानी जानी कार ठोक्काउने सालिह खातेरलाई हत्या प्रयाससहित २ भिन्न अभियोग लगाइएको छ । सुडानी मुलका २९ वर्षीय खातेर बेलायतको बर्मिघम निवासी हुन् ।

ADVERTISEMENT
ADVERTISEMENT

उत्तर कोरियाली नेताद्वारा अन्तर्राष्ट्रिय प्रतिबन्धको आलोचना

उत्तर कोरियाली नेता कीम जोङ उनले आफ्नो देशमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध नहटाइएको भन्दै कडा शब्दमा निन्दा गरेका छन् ।

केरलामा शताब्दीकै भीषण बाढी

भारतको दक्षिणी प्रान्त केरलामा केही दिनयताको भारी वर्षासँगै बाढीपहिरोका कारण कम्तीमा १ सय ८६ जनाको मृत्यु भएको छ । अधिकारीहरूले बाढीका कारण २ लाख ५० हजारभन्दा बढी मानिस घरबारविहीन भएको जनाएका छन् ।

भाद्र २, २०७५

राष्ट्रसंघका पूर्वमहासचिव अन्नानको निधन 

संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानको शनिबार ८० वर्षको उमेरमा निधन भएको छ । उनले मानव अधिकारको क्षेत्रमा उल्लेखनीय कार्य गरेबापत सन् २००१ को नोबेल शान्ति पुरस्कार जितेका थिए ।

इमरान प्रधानमन्त्री चयन

पूर्वक्रिकेटर इमरान खान शुक्रबार पाकिस्तानको प्रधानमन्त्री चयन भएका छन् । गत जुलाईमा भएको आमनिर्वाचनमार्फत पहिलो दल बनेको तेहरिक–ए–इन्साफ (पीटीआई) अध्यक्ष इमरान साना दलको सहयोगमा प्रधानमन्त्री बनेका हुन् ।

भाद्र १, २०७५

वाजपेयीको अन्त्येष्टि, हजारौं सहभागी

निष्ठावान् र लोकप्रिय नेताको छवि बनाएका भारतका पूर्व प्रधानमन्त्री अटल विहारी वाजपेयीको शुक्रबार अपराह्न चार बजे नयाँदिल्लीस्थित राष्ट्रिय स्मृति स्थलमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।