विश्व
भाद्र ९, २०७५

अस्ट्रेलियाको प्रधानमन्त्रीमा मरिसन

अस्ट्रेलियाको नयाँ प्रधानमन्त्रीमा स्कट मरिसन चयन भएका छन् । ५० वर्षीय मरिसनले शुक्रबार साँझ गभर्नर जनरल पिटर कोसग्रोभसमक्ष शपथ लिएसँगै उनी अस्ट्रेलियाका ३० औं प्रधानमन्त्री बने ।

भाद्र ८, २०७५

भारत र चीनले सैन्य सहकार्य गर्ने

दोक्लम विवादको ठीक एक वर्षपछि भारत र चीनले सीमामा आपसी विश्वास कायम गर्ने उपायहरुको पूर्ण कार्यान्वयनसँगै दुई मुलुकका सेनाबीचको सम्बन्ध सुधार गर्न सहकार्य गर्ने भएका छन् ।

बेलायत सहमति बिनै इयूबाट बाहिरिन पनि तयार

बेलायत सरकारले कुनै सहमति बिना नै युरोपीयन युनियन (इयू) बाट बहिर्गमन भए यसबाट पर्न सक्ने असरबारे यहाँका जनता र ब्यवसायीलाई वैकल्पिक सल्लाह सामाग्री प्रकाशित गरेको छ ।

स्कट मरिसन अष्ट्रेलियाका नयाँ प्रधानमन्त्री

अष्ट्रेलियाको नयाँ प्रधानमन्त्रीमा स्कट मरिसन चयन भएका छन् । ५० वर्षीय मरिसनले आज शुक्रबार साँझ अष्ट्रेलियाका गर्भनर जनरल पिटर कोसग्रोभ समक्ष सपथ लिएसँगै अष्ट्रेलियाका ३० औं प्रधानमन्त्री बनेका हुन् । 

ADVERTISEMENT
ADVERTISEMENT

‘नेपालको संविधान विश्वकै उत्कृष्ट’

आयरल्यान्डका राष्ट्रपति माइकल डी हिगिन्सले सन् २०१५ मा संविधानसभाबाट जारी नेपालको संविधान लोकतान्त्रिक, समावेशी र विधिको शासनका मूल्य र मान्यता समाहित विश्वकै उत्कृष्ट संविधान भएको बताएका छन् ।

भाद्र ७, २०७५

वरिष्ठ भारतीय पत्रकार नायरको निधन

भारतका प्रख्यात पत्रकार तथा मनाव अधिकारवादी कुलदीप नायरको ९५ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ । उनी भारतमा सन् १९७५ मा लगाइएको संकटकालको घोर विरोधीका रुपमा परिचति थिए ।

भाद्र ६, २०७५

ट्रम्पका दुई सहयोगीलाई जेल

अमेरिकी अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि २०१६ को चुनावी अभियानमा वित्तीय नियमको उल्लङ्घन गरेको आरोप लगाउँदै उनका दुईजना नजिकका सहियोगीमाथि जेल सजाय तोकेको छ ।

ADVERTISEMENT
ADVERTISEMENT

भेनेजुएलामा शक्तिशाली भूकम्प

भेनेजुएलाको उत्तरपूर्वी तटीय क्षेत्रमा मंगलबार अपराह्नमा ७.३ म्याग्नीच्युडको भूकम्प गएको छ । सो भूकम्पबाट हालसम्म मानवीय क्षतिको कुनै समाचार प्राप्त भएका छैन । भेनेजुएलामा अहिलेसम्म गएको भूकम्पमध्ये मंगलबारको भूकम्पको झट्का २० औं र २१ औं शताब्दीकै सबैभन्दा शक्तिशाली भएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

नेपाल आयरल्याण्ड सम्बन्ध जनस्तरमा विस्तार गर्न आइरिस राष्ट्रपतिको जोड

आयरल्याण्डका राष्ट्रपति माइकल डी हिगिन्सले नेपाल र आयरल्याण्डबीचको सरकारी सम्बन्ध जनस्तरमा समेत विस्तार गर्न जोड दिएका छन् । 

मलेसियाले भन्यो- चिनियाँ परियोजना चाहिँदैन

मलेसियाले चिनियाँ लगानीमा सञ्चालन हुने अर्बौं डलरको परियोजना रद्द गरेको छ । प्रधानमन्त्री महाथिर मोहम्मदलाई उद्धृत गर्दै मलेसियाली सरकारी समाचार संस्थाले उक्त जानकारी दिएको हो ।