विश्व

World

अस्ट्रेलियाली विदेशमन्त्रीद्वारा राजीनामा

अस्ट्रेलियाकी विदेशमन्त्री जुली विसपले आइतबार आफ्नो पदबाट राजीनामा दिएकी छन् । उनले आगामी वर्ष हुने आमनिर्वाचनमा प्रतिस्पर्धा गर्नेबारे आफूले निर्णय लिइनसकेको बताइन् ।

अस्ट्रेलियाली विदेशमन्त्रीद्वारा राजीनामा
भाद्र १०, २०७५

केरलाको बाढी, पहिरोमा मृत्यु हुनेको संख्या ४४५

भारतको दक्षिणी राज्य केरलाको विनाशकारी बाढीमा परेर मृत्यु हुनेको संख्या आइतबारसम्म ४४५ पुगेको छ । पानीको सतह घट्दै गएसँगै खोजी गर्दा पछिल्लो पटक ४५ जनाको शब भेटिएको अधिकारीहरुले जनाएका छन् ।

केरलाको बाढी, पहिरोमा मृत्यु हुनेको संख्या ४४५
भाद्र ९, २०७५

अस्ट्रेलियाको प्रधानमन्त्रीमा मरिसन

अस्ट्रेलियाको नयाँ प्रधानमन्त्रीमा स्कट मरिसन चयन भएका छन् । ५० वर्षीय मरिसनले शुक्रबार साँझ गभर्नर जनरल पिटर कोसग्रोभसमक्ष शपथ लिएसँगै उनी अस्ट्रेलियाका ३० औं प्रधानमन्त्री बने ।

अस्ट्रेलियाको प्रधानमन्त्रीमा मरिसन
भाद्र ८, २०७५

भारत र चीनले सैन्य सहकार्य गर्ने

दोक्लम विवादको ठीक एक वर्षपछि भारत र चीनले सीमामा आपसी विश्वास कायम गर्ने उपायहरुको पूर्ण कार्यान्वयनसँगै दुई मुलुकका सेनाबीचको सम्बन्ध सुधार गर्न सहकार्य गर्ने भएका छन् ।

भारत र चीनले सैन्य सहकार्य गर्ने

बेलायत सहमति बिनै इयूबाट बाहिरिन पनि तयार

बेलायत सरकारले कुनै सहमति बिना नै युरोपीयन युनियन (इयू) बाट बहिर्गमन भए यसबाट पर्न सक्ने असरबारे यहाँका जनता र ब्यवसायीलाई वैकल्पिक सल्लाह सामाग्री प्रकाशित गरेको छ ।

बेलायत सहमति बिनै इयूबाट बाहिरिन पनि तयार

स्कट मरिसन अष्ट्रेलियाका नयाँ प्रधानमन्त्री

अष्ट्रेलियाको नयाँ प्रधानमन्त्रीमा स्कट मरिसन चयन भएका छन् । ५० वर्षीय मरिसनले आज शुक्रबार साँझ अष्ट्रेलियाका गर्भनर जनरल पिटर कोसग्रोभ समक्ष सपथ लिएसँगै अष्ट्रेलियाका ३० औं प्रधानमन्त्री बनेका हुन् । 

स्कट मरिसन अष्ट्रेलियाका नयाँ प्रधानमन्त्री

‘नेपालको संविधान विश्वकै उत्कृष्ट’

आयरल्यान्डका राष्ट्रपति माइकल डी हिगिन्सले सन् २०१५ मा संविधानसभाबाट जारी नेपालको संविधान लोकतान्त्रिक, समावेशी र विधिको शासनका मूल्य र मान्यता समाहित विश्वकै उत्कृष्ट संविधान भएको बताएका छन् ।

‘नेपालको संविधान विश्वकै उत्कृष्ट’