१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७
विश्व

World

‘उत्तर कोरियाबाट अझै खतरा’

जापानले उत्तर कोरियाबाट अझै पनि गम्भीर प्रकृतिको खतरा रहेको जनाएको छ । जापानी रक्षामन्त्रालयको सुरक्षासम्बन्धी पहिलो वार्षिक बैठकमा जापानी अधिकारीले उत्तर कोरियाबाट ढुक्क हुनसक्ने अवस्था नरहेको बताएका हुन् । 

‘उत्तर कोरियाबाट अझै खतरा’

इन्टरनेटका कारण परम्परागत मिडियामाथि धर्मसङ्कट

युद्ध रिपोर्टिङ र खोज पत्रकारिता गरिरहेका धेरै मिडियाले ठूलो मूल्य चुकाउनुपर्ने परिस्थिति अझ सिर्जना हुँदै गएको यसक्षेत्रका अग्रजहरुले बताएका छन् । 

इन्टरनेटका कारण परम्परागत मिडियामाथि धर्मसङ्कट

‘ब्रेक्जिट सहमति नभए बेलायतलाई ठूलो क्षति’

बेलायत सहमतिबिनै ईयूबाट बाहिरिए उसले ठूलो क्षति बेहोनुपर्ने आंकलन भएको छ । बेलायतका वरिष्ठ अधिकारीहरूले बेलायती प्रधानमन्त्री कार्यालयसँग ‘नो डिल ब्रेक्जिट’ (सहमतिबिना) का लागि दक्ष जनशक्ति नभएको बताएका छन् भने वरिष्ठ ईयू अधिकारीले यस्तो सम्झौताले बेलायतले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

‘ब्रेक्जिट सहमति नभए बेलायतलाई ठूलो क्षति’

रोहिंग्या दमनबारे राष्ट्रसंघ: सेनालाई नरसंहार मुद्दा लगाउनुपर्छ

संयुक्त राष्ट्रसंघले म्यान्मारका सैनिक प्रमुखसहित ५ उच्च अधिकारीहरूले रोहिंग्याविरुद्ध नरसंहार गरेको दाबी गर्दै अन्तर्राष्ट्रिय अदालतमा मुद्दा लगाउनुपर्ने जनाएको छ । साथै उसले सेनाप्रमुख मिन आउङ हालिङले राजीनामासमेत माग गरेको छ ।

रोहिंग्या दमनबारे राष्ट्रसंघ: सेनालाई नरसंहार मुद्दा लगाउनुपर्छ
भाद्र ११, २०७५

अस्ट्रेलियाली विदेशमन्त्रीद्वारा राजीनामा

अस्ट्रेलियाकी विदेशमन्त्री जुली विसपले आइतबार आफ्नो पदबाट राजीनामा दिएकी छन् । उनले आगामी वर्ष हुने आमनिर्वाचनमा प्रतिस्पर्धा गर्नेबारे आफूले निर्णय लिइनसकेको बताइन् ।

अस्ट्रेलियाली विदेशमन्त्रीद्वारा राजीनामा
भाद्र १०, २०७५

केरलाको बाढी, पहिरोमा मृत्यु हुनेको संख्या ४४५

भारतको दक्षिणी राज्य केरलाको विनाशकारी बाढीमा परेर मृत्यु हुनेको संख्या आइतबारसम्म ४४५ पुगेको छ । पानीको सतह घट्दै गएसँगै खोजी गर्दा पछिल्लो पटक ४५ जनाको शब भेटिएको अधिकारीहरुले जनाएका छन् ।

केरलाको बाढी, पहिरोमा मृत्यु हुनेको संख्या ४४५