विश्व

World

पाकिस्तानका लागि अमेरिकाले रोक्यो ३० करोड डलर

संयुक्तराज्य अमेरिकाको क्षेत्रीय रणनीति कार्यान्वयनमा पाकिस्तानले 'निर्णायक भूमिका निर्वाह नगरेको' आरोप लगाउँदै करिब ३० करोड अमेरिकी डलर (करिब रु. ३१ अर्ब) सहायता रोक्का गर्ने निर्णय गरेको अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले जनाएको छ । 

पाकिस्तानका लागि अमेरिकाले रोक्यो ३० करोड डलर

दिल्लीमा पुतली राजमार्ग

बगैंचा वा पार्कमा हिँडदा छेवैबाट हूलका हूल रंगीन र आकर्षक पुतलीको ओहोरदोहोर । पैदल यात्रुका लागि फुटपाथ भएजस्तै पुतलीलाई निर्बाध ओहोरदोहोर गर्न बेग्लै ‘बटरफ्लाई करिडोर’ अर्थात् पुतली मार्ग ।

दिल्लीमा पुतली राजमार्ग
भाद्र १६, २०७५

ट्रम्प फेरि सञ्चारमाध्यमप्रति रुष्ट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सञ्चारमाध्यप्रति फेरि रुष्ट भएका छन् । उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौताबारे सञ्चारकर्मीको उपस्थितिमा भएका अनौपचारिक प्रतिक्रिया बाहिर ल्याएको भनी उनी रुष्ट भएका हुन् । 

ट्रम्प फेरि सञ्चारमाध्यमप्रति रुष्ट
भाद्र १५, २०७५

कारमाथि अमेरिकी करवृद्धि अस्वीकार्य 

युरोपेली आयोगका प्रमुख जाँ–क्लाउड यान्करले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका निर्यात हुने विदेशी कारमा गर्नलागेको करवृद्धि स्वीकार्य नहुने बताएका छन् । उनले ट्रम्पको घोषणा कार्यान्वयन गरिए युरोपेली संघ (ईयू) ले पनि करवृद्धि गर्ने शुक्रबार चेतावनी दिएका छन् । 

कारमाथि अमेरिकी करवृद्धि अस्वीकार्य 

कोरियाली परमाणु नि:शस्त्रीकरण : ‘चीनका कारण प्रगति भएन’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका कारण कोरियाली द्वीपमा परमाणु हतियार नि:शस्त्रीकरणमा कुनै प्रगति नभएको आरोप लगाएका छन् । साथै ट्रम्पले उत्तर कोरियालाई चिढाउने आफ्नो कुनै नीति नरहेको पनि प्रस्ट पारेका छन् ।

कोरियाली परमाणु नि:शस्त्रीकरण : ‘चीनका कारण प्रगति भएन’
भाद्र १४, २०७५

इंग्ल्याण्डमा बालबालिकालाई ‘इनर्जी ड्रिंक्स’ बेच्न प्रतिबन्ध लगाउने तयारी

बेलायत सरकारले बालबालिकाको स्वास्थ्यप्रति चासो व्यक्त गर्दै अत्यधिक क्याफिन र चिनी हुने ‘इनर्जी ड्रिंक्स’ बेच्न प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

इंग्ल्याण्डमा बालबालिकालाई ‘इनर्जी ड्रिंक्स’ बेच्न प्रतिबन्ध लगाउने तयारी

सहजै पद त्याग्छन् अस्ट्रेलियाली नेता

आफ्नै गृहमन्त्रीले नेतृत्वका लागि चुनौती दिएपछि प्रधानमन्त्री माल्कम टर्नबुलले केही दिनअघि सहजै प्रधानमन्त्री पद र पार्टीको नेतृत्व छोडिदिए । उनले केही दिनमै राजनीतिबाटै विश्राम लिने बताइसकेका छन् । 

सहजै पद त्याग्छन् अस्ट्रेलियाली नेता

मेक्सिकोमा टेलिभिजन पत्रकारको हत्या, यसैवर्ष आठजना मारिए

मेक्सिकोको कानकुन सहरमा बुधबार एकजना टेलिभिजन पत्रकारको गोली हानी हत्या गरिएको छ । सञ्चार माध्यमका लागि कुख्यात मानिएको मेक्सिकोमा सन् २०१८ को आठ महिनाभित्रै आठ जना पत्रकारको हत्या भएको छ ।

मेक्सिकोमा टेलिभिजन पत्रकारको हत्या, यसैवर्ष आठजना मारिए

राष्ट्रसंघीय प्रतिवेदनप्रति म्यान्मारको आपत्ति

म्यान्मारले आफ्नो सेनाका उच्च अधिकारीले रोहिंग्या अल्पसंख्यकमाथि जातीय नरसंहार गरेको भनी संयुक्तराष्ट्र संघले सार्वजनिक गरेको प्रतिवेदनप्रति आपत्ति जनाएको छ ।

राष्ट्रसंघीय प्रतिवेदनप्रति म्यान्मारको आपत्ति